प्रवास

मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लीयाको सहयोग

बेनी, ३० साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लियाले दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । म्याग्दीको मराङ घर भई हाल अस्टे«लीयामा रहनुभएका प्रमोद खत्रीको पहलमा समाजले उपलब्ध गराएको दुई लाख १२ हजार ८५० रुपैयाँ शुक्रबार गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा गरिएको छ । समाजले यसअघि पठाएको एक …

मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लीयाको सहयोग विष्तृतमा

जन्मभूमिको पिडामा मह्लम लगाउदै टच मराङ जापान

बेनी, २६ साउन । रोजगारी, अध्ययन र विभिन्न पेशा ब्यवसायको शिलशिलामा जापानमा पुगेका धवलागिरी गाउपालिका–६ मराङका बासिन्दाहरु टच मराङ मार्फत जन्मभूमिमा परेको पिडामा मह्लम लगाउन जुटेका छन् । असार २६ गतेको पहिरोका कारण ठूलो जनधनको क्षति ब्यहोरेको मरांगमा पहिरो पिडितहरुको पुनस्थापनाका लागि स्वदेश तथा विदेशमा सहयोग जुटाउन विभिन्न संघ संस्था मार्फत अभियान सञ्चालन भएको छ …

जन्मभूमिको पिडामा मह्लम लगाउदै टच मराङ जापान विष्तृतमा

पहिरो पिडितलाई थकाली सेवा समाजको सहयोग

बेनी, १ साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लियाले सहयोग गरेको छ । म्याग्दीको मराङ घर भई हाल अस्टे«लीयामा रहनुभएका प्रमोद खत्रीको पहलमा समाजले उपलब्ध गराएको एक लाख पचास हजार रुपैयाँबाट पहिरो पिडितलाई राहत सामग्री उपलब्ध गराइएको हो । हेम मावि शिवाङको भवनमा बसेका कल्लेनीका करिब पचास जनालाई लत्ताकपडा उपलब्ध …

पहिरो पिडितलाई थकाली सेवा समाजको सहयोग विष्तृतमा

साइप्रसमा मोना

बेनी, २२ असार । साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन भएको छ । लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सहकोषाध्यक्षमा बालकुमारी पुर्जा रहनुभएको छ । सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका र जानीमा वि.क …

साइप्रसमा मोना विष्तृतमा

करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई बु्रनाइबाट सहयोग

बेनी, १६ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउपालिका ५ शिखकी कृशिखा विकको उपचार र शिक्षाका लागि दक्षिण पुर्वी एशियाली मुुलुक ब्रुनाइमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते अवस्थामा किर्तीपुर अस्पतालमा उपचार गरि डिस्चार्ज भएकी विकलाई ५० …

करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई बु्रनाइबाट सहयोग विष्तृतमा

मोना दक्षिण कोरीयाद्धारा स्तनक्यासरका बिरामीको उपचारमा सहयोग

बेनी, ३१ वैशाख ः म्याग्दीका एक जना स्तनक्यान्सर रोगका बिरामीको औषधी उपचारका लागि प्रवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । रघुगंगा गाउपालिका–३ रानीपौवाकी कृष्णा मल्लको उपचारका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) दक्षिण कोरीयाले रु. एक लाख सत्तरी हजार सहयोग गरेको हो । मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश केसीको पहलमा संकलन गरिएको रकम मंगलबार जिल्ला …

मोना दक्षिण कोरीयाद्धारा स्तनक्यासरका बिरामीको उपचारमा सहयोग विष्तृतमा

कतारमा कलाकारलाई सम्मान

तिलु शर्मा कतार, १८ माघ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले स्नेह मिलन तथा सम्मान कार्यक्रम समपन्न गरेको छ । संस्थाका अध्यक्ष शक्ति क्षेत्रीको अध्यक्षता तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य दुर्गा पंगेनिको प्रमुख आतिथ्यतामा हिजो नज्माको मन्डला रेष्टुरेन्टमा उक्त कार्यक्रम समपन्न भएको हो । संस्थाका प्रथम उपाध्यक्ष शिवराम …

कतारमा कलाकारलाई सम्मान विष्तृतमा

PNYC र जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती को कार्यक्रम भब्य रुपमा सम्पन्न

पेनाङ्ग नेपाल युवा क्लब ले भलिबल प्रतियोगिता र “जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती” ले भाग्यसाली उपहार कुपन साथै उद्धार केन्द्र को लागि बनाइएको गीत बिमोचन कार्यक्रम पेनाङ्ग को लिपसिङ्ग भन्ने ठाउमा भब्यता का साथ सम्पन्न भएको छ।। PNYC का अध्यक्ष प्रीतम थापा सभापति रहेको उक्त कार्यक्रम मा जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथी , …

PNYC र जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती को कार्यक्रम भब्य रुपमा सम्पन्न विष्तृतमा

मोना कोरियाको अध्यक्षमा केसी

बेनी, ११ माघ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको शनिबार सम्पन्न १३ औं अधिवेशनबाट सुनेश केसीको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा दुर्गा भण्डारी, महिला उपाध्यक्षमा सिमा पुन, उपाध्यक्षमा गंगाराज बानियाँ, उपाध्यक्षमा कुशल पुन, मिन कार्की, गोविन्द बानियाँ, महासचिवमा सुमन पौडेल, सचिवमा मनिष गौचन र सनम शाक्य, कोषाध्यक्षमा रत्न पौडेल …

मोना कोरियाको अध्यक्षमा केसी विष्तृतमा

एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत, अनाथ विद्यार्थीलाई सहयोग

बेनी, ४ माघ । बेनीमा शनिबार २०७४ र २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यसैगरी जिल्लाका ६ वटै स्थानीय तहका एक÷एक जनाका दरले विपन्न अनाथ विद्यार्थीलाई सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्धारा स्थापित मोना हङकङ ट्रस्ट फण्डबाट चार जना विद्यार्थी …

एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत, अनाथ विद्यार्थीलाई सहयोग विष्तृतमा

Scroll to Top