स्वास्थ्य

आज मात्रै ८४३ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख ४। आज मात्रै नेपालमा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना ९५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेनको नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ …

आज मात्रै ८४३ जनामा कोरोना संक्रमण पुष्टि विष्तृतमा

वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख ४ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गर्ने भएको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश …

वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस विष्तृतमा

विद्यालय बन्द गर्ने,नगर्ने निर्णय स्थानीय तहको निर्णयबमोजिम हुने

बैशाख ४ । नेपालमा पनि कोरोना संक्रमणको ग्राफ उकालो तिर लागिरहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरुमा भयावह अवस्था आउनेतर्फ सचेत रहदै स्वास्थ्य मन्त्रालयले विद्यालय वन्द गर्न सिफारिस गरेपनि निर्णय नभएपछि मन्त्रालय आफैले १४ जिल्लामा विद्यालय नजान आह्वान गरेको थियो । संक्रमण थप बढीरहेको भन्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला …

विद्यालय बन्द गर्ने,नगर्ने निर्णय स्थानीय तहको निर्णयबमोजिम हुने विष्तृतमा

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन

चैत १३ । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिएको हो । मन्त्रालयले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । मन्त्रालयले भीडभाड गरेमा …

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन विष्तृतमा

चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण

चैत १२ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) ले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उहाँलाई छोरी ३३ वर्षीया उषाले …

चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण विष्तृतमा

मास्क नलगाउनेलाई कारबाही गरिने, भीडभाड गरेर होली नखेल्न आग्रह

चैत १२ । कोरोनाको नयाँ भरियन्ट देखा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन र भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना …

मास्क नलगाउनेलाई कारबाही गरिने, भीडभाड गरेर होली नखेल्न आग्रह विष्तृतमा

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै

फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएर दोस्रो चरण सुरु गरिदैछ । प्रधानमन्त्री ओलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको छ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोपको डोज दिँइने छ । सो अवसरमा करीब …

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै विष्तृतमा

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट निकालियो

फागुन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।मस्तिष्कघात भएर गत शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल भर्ना हुनुभई उपचाररत उहाँलाई भेन्टिलेटरबाट हटाइएको स्नायु शल्य चिकित्सक डा. राजीव झाले जानकारी दिनुभयो । मस्तिष्कघातका कारण जोशीको बायाँ भागमा पक्षाघातको आशंका गरिएको थियो । तर बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा सामान्य चलाउन …

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट निकालियो विष्तृतमा

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइने

फागुन १७ । सरकारले आउँदो आइतवारदेखि ५५ वर्ष माथिका नागरिक दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । उक्त अभियानमा ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई घरमै पुगेर खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने …

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइने विष्तृतमा

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप

फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् । आज विहान सामाजिक संजालमा आफूले खोप लगाएको फोटो सार्वजनिक गर्दै छोटो समयमै आफ्नो देशका चिकित्सक तथा वैज्ञानिकहरुले खोप पत्ता लगाउन सकेको भन्दै धन्यवाद भनेका छन् । साथै उनले सवैलाई खोप लगाउन पनि आह्वान गरेका छन् । उनले एम्स अस्पतालमा खोप लगाएका हुन् …

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप विष्तृतमा

Scroll to Top