
मध्यरातमा संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको मिति घोषणा
जेठ ८। देशलाई पुन पुष ५ मा फर्काइएको छ अर्थात पुष ५ कानुन मिचेर संसद विघटन गरिएपनि यो पटक भने संविधानको प्रकृया अनुसार देशमा मध्यावधी चुनावको घोषणा गरिएको छ ।धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएपनि दुवैतर्फ प्रतिनिधि सभा सदस्यहरु दोहारिए । राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर ओली र देउवाको दावी दुवै तर्फ