सम्पादकिय

करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई बु्रनाइबाट सहयोग

बेनी, १६ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउपालिका ५ शिखकी कृशिखा विकको उपचार र शिक्षाका लागि दक्षिण पुर्वी एशियाली मुुलुक ब्रुनाइमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । घर नजिकै खेल्ने क्रममा गत बैशाख महिनामा ट्रान्सफर्मरबाट करेन्ट प्रवाह भई गम्भीर घाइते अवस्थामा किर्तीपुर अस्पतालमा उपचार गरि डिस्चार्ज भएकी विकलाई ५० …

करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई बु्रनाइबाट सहयोग विष्तृतमा

धवलागिरीमा कोरोना रोकथाम र लकडाउन कार्यान्वयन गर्न युवा समूह परिचालन

बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन कार्यान्वयनमा उनिहरुको भूमिकाका विषयमा …

धवलागिरीमा कोरोना रोकथाम र लकडाउन कार्यान्वयन गर्न युवा समूह परिचालन विष्तृतमा

अत्यावश्यक सामग्री र थप सजगताको आवश्यकता

बेनी, १३ चैत । विश्वव्यापी महामारी (पेन्डामिक) बनेको कोभिड– १९ भाइरस संक्रमणको उच्च जोखिममा रहेको नेपालमा सरकारले केही तयारी र सजगता अपनाउने प्रयास स्वरुप चैत ११ गतेदेखि १८ गतेसम्मलाई देशभर लकडाउन गरेको छ । सर्वसाधारणलाई घरबाहिर ननिस्कन र आवत जावत बन्द गराउन लकडाउन गरेको हो । म्याग्दीमा लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको …

अत्यावश्यक सामग्री र थप सजगताको आवश्यकता विष्तृतमा

चिन र इटलीबाट सिकौ

बेनी, ११ चैत । छिमेकी देश चिनमा कोरोना फैलिदा लापरबाही गरेको इटली, स्पेन जस्ता देशले अहिले ठूलो मानवीय मूल्य चुकाउनुपरेको छ । अमेरिका र युरोपले कोरोना भाइरसलाई सुरुआती चरणदेखि नै गम्भीर तवरमा लिएन् । इटालीले बेलैमा ‘लकडाउन’ गरेको भए यस्तो भयावह अवस्था हुने थिएन । चीनले सम्भावित संक्रमणबाट जोगिन आफ्ना नागरिकलाई कडा अनुशासनमा राख्न सकेकै …

चिन र इटलीबाट सिकौ विष्तृतमा

त्रसित नबनौ, भ्रममा नपरौ

बेनी, ९ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा अहिलेसम्म भित्रिएको छैन् । यो हामी नेपालीका लागि सौभाग्य हो । कोरोनाको उच्च जोखिममा रहेको नेपालमा भाइरसले भन्दा पनि भ्रम र त्रासले महामारीनै भित्रिए जसरी आतंक मच्चाएको छ । सामाजिक सञ्जालको (फेक न्युज)ले नेपालीमा त्रास सिर्जना गरेको छ । शनिबार दिनभर काठमाडौमा कोरोना …

त्रसित नबनौ, भ्रममा नपरौ विष्तृतमा

सतर्कता अपनाऔ

विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले ‘लक डाउन’को पूर्वअभ्यास सहित उच्च सतर्कता अपनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कूल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । …

सतर्कता अपनाऔ विष्तृतमा

Scroll to Top