अन्तर्वार्ता

सर्बोच्च अदालतको फैसलालेनै संसद पुर्नबहाली हुन्छ : नेता थापा

फागुन १० । नेपाली काग्रेंसका केन्द्रीय सदस्य गगन थापाले संसद पुर्नस्थापनाको आन्दोलन, संसदीय निर्बाचन र पार्टीको महाधिबेशन एकै साथ अघि बढाउनु पर्ने दायित्व काग्रेसमा आएको बताउनुभएको छ । बर्तमान केपी सरकारको सर्बसत्ताबादका बिरुद्ध नेपाली काग्रेस संसद पुर्नस्थापनको पक्षमा सडकमा आन्दोलनमा रहेको बताउँदै सडकबाद संसद पुर्नस्थापना भन्दा पनि सर्बोच्च अदालतको फैसलाले नै संसद पुर्नबहाली हुने थापाले …

सर्बोच्च अदालतको फैसलालेनै संसद पुर्नबहाली हुन्छ : नेता थापा विष्तृतमा

दाङमा गुडिरहेको बसमा आगलागी

मंसिर २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आज बिहानै आगलागी भएको छ । बसको ब्याट्री सर्ट भएर बसमा आगलागी भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरले जनाएको छ । गाडीमा १५÷१६ जना यात्रुहरु भएको प्रहरीले बताएको …

दाङमा गुडिरहेको बसमा आगलागी विष्तृतमा

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम

“कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृंद्ध बेनी नगरको मूल आधार”   बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग-१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व. ०७७।७८ का …

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम विष्तृतमा

स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित)

बेनी, ३ असार । कोरोना महामारीको बिचमा स्थानीय तहहरु आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम चरणमा पुगेका छन् । संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । यसै सन्दर्भमा नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम स्थानीय सरोकारमा स्थानीय तहका बजेटका प्राथमिकताका विषयमा विज्ञहरुसंग छलफल भएको …

स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित) विष्तृतमा

बरेङ गाउंपालिकाको फरक अभ्यास, अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गरिएको विशेष सम्वोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, विकास निर्माण र जनताको दैनिक प्रशासनिक सेवामा व्यस्त रहनुपर्ने स्थानीय सरकारको भूमिका यतिवेला फेरिएको छ । यस्तो परिवर्तित सन्दर्भमा परिवर्तित भूमिकामा म स्थानीय सरकारको प्रमुखको हैसियतले आज म जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व,इतिहासकै सर्वाधिक कठिन मोडबाट …

बरेङ गाउंपालिकाको फरक अभ्यास, अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गरिएको विशेष सम्वोधन विष्तृतमा

लोप हुने अवस्थामा गुरुङ र घले समूदायमा प्रचलित घाटु नाच

घले र गुरुङ समुदायको पहिचान हो घाटु नाच । मादलको ताल र गीतको टुक्कामा नाचिने यो नाच राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । घले र गुरुङ समुदायमा दुई प्रकारका घाटु नाच प्रचलित छ । बसन्त पञ्चमीबाट सुरु हुने घाटु नाच बैशाख पूर्णिमाको पञ्चमीमा सकिन्छ । यो नाच सती र बाह्रमासे गरी दुई …

लोप हुने अवस्थामा गुरुङ र घले समूदायमा प्रचलित घाटु नाच विष्तृतमा

हिमपातले जनजीवन कष्टकर

हिमपात नरोकिएपछि हिमाली जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार पोखराबाट हुने …

हिमपातले जनजीवन कष्टकर विष्तृतमा

हिमालको गहना तिलिचो

तिलिचो विश्वकै अग्लो स्थानमा रहेको ताल हो । तिलिचो ताल मात्र नभई मनाङमा अन्य तालहरू पनि छन जस्तै हिम ताल, गंगापूर्ण ताल, द्रोण ताल लगायत अन्य तालहरू पनि छन् । तर, उचित प्रचार प्रसार हुन नसकदा यी तालहरूको नाम मात्रमा सीमित भएको छ । हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्ला एउटा यस्तो जिल्ला हो …

हिमालको गहना तिलिचो विष्तृतमा

बुलेट बाइकमा काठमाडौं-कोरला भुटुङटुङ

रमेश कार्की राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा चाडबाडले छपक्कै छोपेको थियो। भर्खरै मात्र दसैं सकिएको थियो। सुनसान काठमाडौंमा भर्खरै मानिसहरूको व्यस्ता बाक्लिँदै थियो।राजधानीको चहलपहल छाडेर हामी निस्कियौं–माथिल्लो मुस्ताङ यात्रामा। बुलेट बाइकर्सहरुको संस्था ‘नासा बुलेट क्लब’ले यो वर्ष मुस्ताङ जाने चाँजो पाँजो मिलाएको थियो।प्राय ६ महिना या वर्ष दिनमा लामो तथा छोटो दूरीमा रोयल इन्फिल्ड मोटरसाइकल र्‍याली …

बुलेट बाइकमा काठमाडौं-कोरला भुटुङटुङ विष्तृतमा

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

रत्ननगर : पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा …

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै विष्तृतमा

Scroll to Top