CB Khabar News Desk

मोना जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पूरा ।

सन्तोष चोखाल ( जापान , टोकियो ) – म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानले वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला गर्ने भएको छ । यही अगस्त १३ तारिख शनिवार शिजुओकामा सम्पन्न गर्ने तयारी भएको छ। क्षेत्रीय भेलाको आयोजना शिजुओका क्षेत्रीय कमिटीले गर्न लागेको हो भने सहआयोजकमा सम्पूर्ण क्षेत्रीय कमिटीहरु रहेकाछन । कार्यक्रम बिहान ११ बजेदेखी …

मोना जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पूरा । विष्तृतमा

विश्व मधुमेह दिवसको कार्यक्रम सफलता पुर्वक समापन

विश्व मधुमेह दिवसका अवसरमा राइट डाइग्नोष्टिक ल्याव एण्ड रिफरल सेन्टरले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ  । दिप ज्योती अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गडमा २०० जना र १७४ जना राइट ल्यावमा गरि जम्मा ३७४ जना सेवाग्राहीको निशुल्क सुगर जाँच लगायत अन्य स्वास्थ्य परीक्षण सम्पन्न गरेको राइट ल्यावका प्रवन्धक श्री गोपाल थापाले जानकारी दिनुभयो …

विश्व मधुमेह दिवसको कार्यक्रम सफलता पुर्वक समापन विष्तृतमा

अबिरल घिमिरेले जापानमा कोरे अर्को हतिहास

काठमाडौं, १७ कात्तिक । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आज जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका छन् । उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौंका …

अबिरल घिमिरेले जापानमा कोरे अर्को हतिहास विष्तृतमा

मानवयात्रा : जन्मदेखि खरानीसम्म

कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र …

मानवयात्रा : जन्मदेखि खरानीसम्म विष्तृतमा

एमसीसी विरूद्द नेपाली यू-१९ टिम ३८ रनले पराजित

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबसँग नेपालको यु १९ क्रिकेट टिम ३८ रनले पराजित भएको छ । भारतमा हुने च्यालेन्र्स ट्रफि खेल्न जाने नेपाली यु १९ टिमले एमसीसीसँग खेलेको हो । एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन …

एमसीसी विरूद्द नेपाली यू-१९ टिम ३८ रनले पराजित विष्तृतमा

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

काठमाण्डाै – सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो । डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ । तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त …

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त विष्तृतमा

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।   डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको …

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु विष्तृतमा

एमसिसिद्वारा नेपाली युवा टोलिलाइ ३३५ रनको लक्ष

नेपाल भ्रमणमा रहेजो इङ्ल्यान्डको ‘मेरिलिबोन क्रिकेट क्लब (MCC)’ ले आफ्नो पहिलो खेलमा नेपाल यु१९ एलाई ३३५ रनको लक्ष दिएको छ | टस हारेर सुरुमा ब्याटिङ गरेको एमसिसिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको छ | एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, जिमि एडम्स ०, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, …

एमसिसिद्वारा नेपाली युवा टोलिलाइ ३३५ रनको लक्ष विष्तृतमा

एमसीसीविरुद्ध नेपाल यू-१९ पहिलो फिल्डीङमा

काठमाडौं  – नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सामना गर्दैछ । विहान ९:३० बजे सुरु हुने खेलका लागि नेपालले टस जितेर फिल्डीङ रोजेको छ । टसमा नेपाल यू-१९ का कप्तान रित गौतम र एमसीसीका कप्तान जिमी एडम्स उपस्थित थिए । यसैगरी खेलमा नेपालका तर्फबाट बुद्धिबहादुर प्रधान …

एमसीसीविरुद्ध नेपाल यू-१९ पहिलो फिल्डीङमा विष्तृतमा

Scroll to Top