विश्व मधुमेह दिवसको कार्यक्रम सफलता पुर्वक समापन

विश्व मधुमेह दिवसका अवसरमा राइट डाइग्नोष्टिक ल्याव एण्ड रिफरल सेन्टरले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ  ।

दिप ज्योती अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गडमा २०० जना र १७४ जना राइट ल्यावमा गरि जम्मा ३७४ जना सेवाग्राहीको निशुल्क सुगर जाँच लगायत अन्य स्वास्थ्य परीक्षण सम्पन्न गरेको राइट ल्यावका प्रवन्धक श्री गोपाल थापाले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न दिप ज्योति अभिबृद्धि बचतका अध्यक्ष भोला शिवाकोटी र राइट ल्यावका अध्यक्ष मणिराम महतोले सहकार्य गनुभएको थियो ।

 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: