CB Khabar News Desk

जापानमा १८ लाख डलरको हिरा चोरी

टोकियो — जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका …

जापानमा १८ लाख डलरको हिरा चोरी विष्तृतमा

मर्नु अघिको एक हृदयविदारक म्यासेजले विश्व तरंगित

४४ लाख तिरेर कमाउन पठाएकी छोरीको ‘मर्दैछु’ भनेर म्यासेज आयो, पिताले यसरी पोखे पीडा एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्यान गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पीडा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्यान गुमाएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि …

मर्नु अघिको एक हृदयविदारक म्यासेजले विश्व तरंगित विष्तृतमा

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

९ कात्तिक, पर्सा । मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन …

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास विष्तृतमा

तीन विदेशी एयरलाइन्स थपिए

अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको संख्या ३१ काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतको ‘स्पाइस जेट’, कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् । यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय …

तीन विदेशी एयरलाइन्स थपिए विष्तृतमा

जापानमा विदेशी नागरिकको संख्या अहिलेसम्मकै उच्च

टोकियो । जापानमा विदेशी नागरिकहरुको संख्या अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । इमिग्रेशन सर्भिसेज एजेन्सीले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार जुनको अन्त्यसम्मा जापानमा आवासीको रुपमा दर्ता भएका विदेशीहरुको संख्या २८ लाख २९ हजार ४ सय १६ पुगेको छ । प्राविधिक क्षेत्रमा इन्टर्नमा भएको वृद्धि र घरेलु श्रम बजारमा कादारको अभाव भएपछि …

जापानमा विदेशी नागरिकको संख्या अहिलेसम्मकै उच्च विष्तृतमा

तिहारमा स्वदेशी विद्युतबाटै देशभर झिलिमिली

तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारैमा …

तिहारमा स्वदेशी विद्युतबाटै देशभर झिलिमिली विष्तृतमा

टी-१० ले पारसलाई सम्बोधन गर्यो”हिमालयन हीरो”

भर्खरै आवद्द टी-१० लिगले नेपाली क्रिकेट टीमका निवर्तमान कप्तान पारस खड़कालाई हिमालयन हीरोको उपनामले सम्बोधन गरेको छ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले युएईमा हुने टि–१० लिग खेल्ने भएका छन् । युएईको अबुधावीमा आयोजना हुने टि–१० लिगको तेस्रो संस्करण पारसले टिम अबुधाबीबाट खेल्ने भएका हुन् । अघिल्लो साता अबुधाबीमा भएको ड्राफ्ट अघि नै पारसलाई …

टी-१० ले पारसलाई सम्बोधन गर्यो”हिमालयन हीरो” विष्तृतमा

‘भद्रगोल’ र ‘सक्किगो नि’ विवाद सहमतिमा टुङ्गियो

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद गत ३ …

‘भद्रगोल’ र ‘सक्किगो नि’ विवाद सहमतिमा टुङ्गियो विष्तृतमा

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीको राय

९ कात्तिक, काठमाडौं । शनिबारीय अंकसहित राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा फरक फरक विषय प्रमुख हेडलाइन बनेका छन् । कान्तिपुर दैनिकले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको समाचार छापेको छ । प्रहरीले पहिलो बलात्कार प्रयास र दोस्रो एउटै कार्यालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको फरक-फरक अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई …

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन प्रहरीको राय विष्तृतमा

आज काग तिहार, धनतेरस पनि आजै

९ कात्तिक, काठमाडौं । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ । त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान …

आज काग तिहार, धनतेरस पनि आजै विष्तृतमा

Scroll to Top