CB Khabar News Desk

म्युजिक खबर अवार्डः प्राश्ना शाक्य र शिव परियार सर्वोत्कृष्ट

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण विराटनगरमा  सम्पन्न भएको छ । म्युजिक खबर म्युजिक अवार्ड प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो । अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट …

म्युजिक खबर अवार्डः प्राश्ना शाक्य र शिव परियार सर्वोत्कृष्ट विष्तृतमा

अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने

रसुवा — रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ । उक्त कम्पनीले फाइनल डिजाइन एक महिना अगाडि टिबेट डिर्पाटमेन्ट अफ कमर्सलाई बुझाएको थियो । फाइनल डिजाइन तयार गर्नका लागि नेपाल सरकार …

अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने विष्तृतमा

महिला संवेदनाका गीत

काठमाडौँ — महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे । एल्बममा पाँच गीत छन् । यी सबै जुगल डंगोलले संगीतबद्ध र अरेन्जमेन्ट गरेका हुन् । आधुनिक शैलीका पाँचै गीतमा निशा देशारको स्वर सुन्न सकिन्छ । ‘मैले यी गीतहरूमा कुनै युवती प्रेममा पर्नुअघिदेखिका भावनाहरूलाई, मनोभावलाई …

महिला संवेदनाका गीत विष्तृतमा

गीतहरूको बाहुल्य

काठमाडौँ — गायक हेमन्त शर्माका अनुसार संगीत क्षेत्रमा अहिले ‘अन्डरग्राउन्ड म्युजिसियन’ हाबी भइरहेका छन् । मूलधारमा नआईकनै तिनले आफूलाई स्थापित गराइरहेका छन् । स्वप्न सुमन, वर्तिका राईजस्ता गायकगायिकाको उदाहरण दिँदै उनले भने, ‘अहिले कला हुनेले कसैलाई खुसी पारिरहनुपर्दैन । उनीहरू युटयुबमार्फत नै परिचित बन्न सक्छन् ।’ युटयुबको तागतबारे जानकार भएपछि गायक शर्मा पनि यसको उपयोग गर्न थालेका छन् । उनले …

गीतहरूको बाहुल्य विष्तृतमा

चिनियाँ बाजामा रेशम फिरिरि

काठमाडौँ — चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि…’ को धुन बनाए । सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो । क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक प्रस्तुत गर्ने …

चिनियाँ बाजामा रेशम फिरिरि विष्तृतमा

विमानस्थल र वातावरण

काठमाडौँ — मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सानो गडबडी हुँदा विदेशमा विमान अवतरण गराउनुपर्ने बाध्यकारी स्थिति हुनु राष्ट्रिय लज्जा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै ढिला भइसकेको छ । ढिलै भए तापनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ । उक्त विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेकाले विमानस्थल निर्माणले वातावरणमा पार्ने प्रभावबारे बहस …

विमानस्थल र वातावरण विष्तृतमा

रणनीति आक्रामक, लक्ष्य उपाधि

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ । सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु …

रणनीति आक्रामक, लक्ष्य उपाधि विष्तृतमा

सैनडाँडामा गुन्जिए देउडा

बझाङ — भदौ मध्यदेखि बझाङ मेलामय भएको छ । सुर्माको विरिजात र लेकगाउँको विरसती सकिएलगत्तै खप्तड छान्नाको पाटादेवलमा लाग्ने सैनडाँडा मेला सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिन सुरु हुने यो मेला तीन दिनसम्म चल्नेछ । खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि मेलाको विधिवत् सुरुवात भएको मानिन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, …

सैनडाँडामा गुन्जिए देउडा विष्तृतमा

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

काठमाडाैं – शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विहीवार बसेको बैठकले निरन्तर पेट्रोलिएम पदार्थको मुल्य मात्रै वृद्धि गरिएको र भाडा समायोजन नगरिएको भन्दै शुक्रवार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले निरन्तरको मुल्य वृद्धि र उचीत भाडा …

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय विष्तृतमा

Scroll to Top