विजनेश

stock, banking, market and business news

सात प्रदेशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बन्ने, आज ठेक्का सम्झौता

बैशाख १ । नेपालको सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएपछि निर्माण हुने पक्का भएको हो । काठमाण्डौ उपत्यकामा सात वटा चार्जिङ स्टेशन राखिने छ । प्रदेश नम्बर १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर …

सात प्रदेशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बन्ने, आज ठेक्का सम्झौता विष्तृतमा

पर्यो कि परेन ! सिंगटी हाइड्रोको आइपिओ ?

चैत २७ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ । कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश …

पर्यो कि परेन ! सिंगटी हाइड्रोको आइपिओ ? विष्तृतमा

दिप प्रज्वलन गरी गैँडाकोटमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाइयो

गैँडाकोट, चैत २० । दिप प्रज्वलन गरी गैँडाकोटमा ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मर्यादीत व्यवसाय र प्रविधिमा सहकारी नारा सहित दिवस मनाइएको हो । सहकारी समन्वय मञ्च गैँडकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका परिसर भित्र दिप प्रज्वलन सहित दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत …

दिप प्रज्वलन गरी गैँडाकोटमा ६४ औँ राष्ट्रिय सहकारी दिवश मनाइयो विष्तृतमा

चितवनमा जनगणना कार्यालयको स्थापना

चितवन, चैत्र १  । चितवनमा जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको छ । विस २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तिब्र पार्न कार्यालय स्थापना गरेको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभो । तथ्याङ्क कार्यालयकै कार्यालय प्रमुख जिल्ला जनगणना कार्यालयको प्रमुख हुने भण्डारीको भनाई छ । तथ्याङ्क कार्यालयसँगै रहेको भवनमा सो कार्यालय स्थपना भएसँगै तयारीका …

चितवनमा जनगणना कार्यालयको स्थापना विष्तृतमा

तनहुँको मानहुँकोटमा केबलकारसहित रिसोर्ट बनाउने तयारी

फागुन २७ । तनहुँको मानहुँकोटमा चार अर्ब लगानीमा केबलकारसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको हो । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब चार अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० का लागि स्वीकृत प्रदान …

तनहुँको मानहुँकोटमा केबलकारसहित रिसोर्ट बनाउने तयारी विष्तृतमा

हवाई भाडा बढ्यो

फागुन २१ । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडामा पनि वृद्धि भएको छ । वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज वृद्धि गरेका हुन् । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । बढेको भाडा शुक्रबारबाट लागू हुने भएको छ । नेपाल आयल …

हवाई भाडा बढ्यो विष्तृतमा

विदेशका उपहार नेपालभर सजिलै पाउन सीवी अनलाईनसप संचालनमा

फागुन १६ । विदेशका सामान आफन्तको हातसम्म पुर्याइदिन सीवी अनलाइनसप संचालनमा आएको छ । नेपालमा अनलाइनसप https://cbonlineshop.com/  भएपनि देशैभर डेलिभरीको व्यवस्था पाउन कठिन छ । साथै विदेशबाट उपहार पठाएपनि काठमाण्डौमा लिनजानुपर्ने कतिपय अवस्था समेत यथावत रहेको छ । यी र यस्ता कठिनाइलाई सजिलो बनाउन नेपालभर डेलिभरीको व्यवस्था सहित सीवीअनलाइसप संचालनमा ल्याएको प्रवन्धक सन्तोष चोखालले जानकारी दिनुभयो …

विदेशका उपहार नेपालभर सजिलै पाउन सीवी अनलाईनसप संचालनमा विष्तृतमा

माछापुच्छ्रे बैकको १५६ औँ सेवा केन्द्र कावासोतीमा विस्तार

कावासोति, १० फागुन । माछापुच्छ्रे बैकले शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । कावासोति नगरपालिका वडा नम्बर ४ मा माछापुच्छे बैंक लिमिटेडले १५६ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिनुभयो । कावासोति शाखा कार्यालय अन्तर्गतको भने ८ औँ सेवाकेन्द रहेको पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा उप प्रमुखले …

माछापुच्छ्रे बैकको १५६ औँ सेवा केन्द्र कावासोतीमा विस्तार विष्तृतमा

चोरीको नयाँ शैली, जसले भेट्न बोलाए उनैले गहना चोरे र कुटपिट गरी लछारपछार पारे

माघ २९ । तनहुँकी ३९ वर्षीय महिला भरतपुर वस्दै आएका एक पुरुषसँग फोनमा कुराकानी हुन्छ । फोनैमा चिनजान गरेका उनीहरुवीच भेट हुने निर्णय हुन्छ । पुरुषले आफू विशाल नाम बताउँदै भरतपुरमै मोटरसाइकल वर्कसप संचालन गरिरहेको र आफू त्यसको संचालक भन्दै ती महिलासँग नजिक भइरहे । अनेक लोभ लालच देखाएर ती महिलालाई चितवनमा घुम्न बोलाए । …

चोरीको नयाँ शैली, जसले भेट्न बोलाए उनैले गहना चोरे र कुटपिट गरी लछारपछार पारे विष्तृतमा

कुलमानलाइ होइन हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

माघ २९ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै नियुक्त गर्नुपर्ने आवाज उठिरहेपनि अन्तत शाक्यले पद सम्हाल्ने भएका हुन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । …

कुलमानलाइ होइन हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त विष्तृतमा

Scroll to Top