‘फुलबुट्टे सारी सपक्कै पारी’मा काँग्रेस नेता विश्व प्रकाशका परिवारको स्वर र अभिनय
फागुन १७ । पछिल्लो समय निकै नै चर्चा पाइरहेको गित फुलबुट्टे सारी, सपक्कै पारीमा नेपाली काँग्रेसका चर्चित नेता एवम पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माको परिवारले पनि अभिनय गरेका छन् । कभर सङ्स बनाएका उनीहरुको अभिनय सँगै शर्माका श्रीमती र छोरीको स्वरले पनि धेरैको मन तानिरहेको छ । उक्त भिडियोमा सवै परिवारले अभिनय गरेका छन् । https://www.youtube.com/watch?fbclid=IwAR3nmINEVUZPHgoHdm85B8GEfds7heAvawTrKhRj85AM-4mwSy4jgPUpDwQ&v=tlS-RpQ2c3w&feature=youtu.be …
‘फुलबुट्टे सारी सपक्कै पारी’मा काँग्रेस नेता विश्व प्रकाशका परिवारको स्वर र अभिनय विष्तृतमा