मनोरञ्जन

Entertainment, movies and game

काठमाडौं लभ स्टेसन

काठमाडौं : प्रदीप खड्का र जसिता गुरुङ अभिनीत फिल्म लभ स्टेसनको अहिले काठमाडौंमा छायांकन भइरहेको छ । दुई गीतबाहेक बाँकी छायांकन तिहारअघि नै सकिने निर्माण टिमले जनाएको छ । दार्जिलिङ, कालिङपोङ, खर्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दसैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाइमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र  श्रीअन्तुमा …

काठमाडौं लभ स्टेसन विष्तृतमा

नेपाल टीभीमा ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौं : कि इन्टरटेनमेन्टले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रम ल्याएको छ । नेपाल टेलिभिजनमा २०७५ कात्तिक १९ देखि हरेक सोमबार राति ८:५० मा यो कार्यक्रम सुरु भएको छ । विश्वभरका विभिन्न टेलिभिजन च्यानलमा निकै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक सोको फम्र्याट पछ्याउँदै नेपालीपन र मौलिक प्रस्तुति समावेश गरी यो कार्यक्रम ल्याइएको की इन्टरटेनमेन्टले जनाएको …

नेपाल टीभीमा ‘मुन्द्रेको कमेडी क्लब’ विष्तृतमा

प्रियंकाको झुम्की रूप

आगामी मंसिर २८ मा रिलिज हुने फिल्म सुश्री सम्पत्तिको दोस्रो गीत नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरीलाई गीतमा फिचर्ड गरिएको छ। गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने मीना निरौला र राजन इशानले स्वर दिएका छन्। झुम्की बोलको यो गीतले दर्शक तथा स्रोतालाई …

प्रियंकाको झुम्की रूप विष्तृतमा

‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, भोलीबाट प्रदर्शनमा आउने

सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यसको मतलब यो सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने छन् । यो सिनेमा असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यस पटक सिनेमाले मल्टिप्लेक्समा सर्वाधिक …

‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, भोलीबाट प्रदर्शनमा आउने विष्तृतमा

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना

कर छलेको लगायतका अभियोगमा चिनियाँ मेगास्टार फ्यान बिङबिङलाई १२.९ करोड डलर जरिवाना तोकिएको छ । आफुमाथि आरोप लगोपछि गत जुलाईदेखि बेपत्ता भएकी फ्यानले सामाजिक सञ्चालमा लामो पोष्ट गर्दै माफी मागेकी छिन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तोकिएको समयमा जरिवना तिरेमा भने उनीमाथि आपराधिक मुद्धा लाग्ने छैन । उनी चीनकै सबैभन्दा महँगी अभिनेत्री मानिन्छिन् । …

चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना विष्तृतमा

‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ?

चलचित्र ‘हजार जुनी सम्म’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् ।  नायिका स्वस्तिमा खड्का यसअघिनै चलचित्रमा फाइनल भएकी थिईन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको वुझिएको छ । यस्तै, चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ । चलचित्रका लागि आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भैसकेका छन् …

‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ? विष्तृतमा

म्युजिक खबर अवार्डः प्राश्ना शाक्य र शिव परियार सर्वोत्कृष्ट

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करण विराटनगरमा  सम्पन्न भएको छ । म्युजिक खबर म्युजिक अवार्ड प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो । अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट …

म्युजिक खबर अवार्डः प्राश्ना शाक्य र शिव परियार सर्वोत्कृष्ट विष्तृतमा

महिला संवेदनाका गीत

काठमाडौँ — महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे । एल्बममा पाँच गीत छन् । यी सबै जुगल डंगोलले संगीतबद्ध र अरेन्जमेन्ट गरेका हुन् । आधुनिक शैलीका पाँचै गीतमा निशा देशारको स्वर सुन्न सकिन्छ । ‘मैले यी गीतहरूमा कुनै युवती प्रेममा पर्नुअघिदेखिका भावनाहरूलाई, मनोभावलाई …

महिला संवेदनाका गीत विष्तृतमा

गीतहरूको बाहुल्य

काठमाडौँ — गायक हेमन्त शर्माका अनुसार संगीत क्षेत्रमा अहिले ‘अन्डरग्राउन्ड म्युजिसियन’ हाबी भइरहेका छन् । मूलधारमा नआईकनै तिनले आफूलाई स्थापित गराइरहेका छन् । स्वप्न सुमन, वर्तिका राईजस्ता गायकगायिकाको उदाहरण दिँदै उनले भने, ‘अहिले कला हुनेले कसैलाई खुसी पारिरहनुपर्दैन । उनीहरू युटयुबमार्फत नै परिचित बन्न सक्छन् ।’ युटयुबको तागतबारे जानकार भएपछि गायक शर्मा पनि यसको उपयोग गर्न थालेका छन् । उनले …

गीतहरूको बाहुल्य विष्तृतमा

चिनियाँ बाजामा रेशम फिरिरि

काठमाडौँ — चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले सोमबार राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि…’ को धुन बनाए । सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो । क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक प्रस्तुत गर्ने …

चिनियाँ बाजामा रेशम फिरिरि विष्तृतमा

Scroll to Top