भिडियो ग्यालरी

गुरासै फुल्यो गम्फाको धुरिमा सार्वजनिक

बेनी, २७ असार । कलाकार छवीलाल रोका मगरको मौलिक सालैजो गित गुरासै फुल्यो गम्फाको भिरैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोका र शुशिला विकको स्वर, याम सारु मगरको लय, रिमबाबु राना र छवीलाल रोकाको शब्द र रोशन गुरुंगको संगित रहेको गितको म्युजिक भिडियोमा सुजन रोका, पविता पुन लगायत कलाकारहरुको अभिनय छ ।

अन्नपूर्ण गाउपालिकाको एघारौ गाउसभा भिडियोमा

बेनी, १२ असार । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको ११ औ गाउसभामा नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिकिकरणलाई भिडियोमा हेर्नुहोस ।

स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित)

बेनी, ३ असार । कोरोना महामारीको बिचमा स्थानीय तहहरु आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम चरणमा पुगेका छन् । संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । यसै सन्दर्भमा नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम स्थानीय सरोकारमा स्थानीय तहका बजेटका प्राथमिकताका विषयमा विज्ञहरुसंग छलफल भएको …

स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित) विष्तृतमा

म्याग्देली कलाकार रमेश रोकाको पानफुले बाइ सार्वजनिक

बेनी, १४ जेठ । म्याग्देली कलाकार रमेश रोकाको लोक दोहोरी गित पानफुले बाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगला गाउपालिका ५ अर्मन घर भई हाल अस्टे्लीयामा रहनुभएका रोकाको शब्द र धवलागिरी गाउपालिकाको ताकमका किशोर सुवेदीको संगित रहेको गितमा म्याग्देली लोक गायक धु्रब जिसी र पार्वति थापाको स्वर छ । कलाकार बसन्त थापाको युट्युब च्यानल …

म्याग्देली कलाकार रमेश रोकाको पानफुले बाइ सार्वजनिक विष्तृतमा

देवीनको फुल उनेर माला म्युजिक भिडियो

बेनी, १५ माघ । कलाकार देवीन गर्बुजाको लोक दोहोरी गित फुल उनेर मालाको म्युजिक भिडियो सार्वजनिक भएको छ । देविन र जुना श्रीसको स्वर रहेको गितको म्युजिक भिडीयोमा निर आले र रिना थापामगरको अभिनय रहेको छ ।

म्याग्देली कलाकार जिसीको औठी औलामा सार्वजनिक

बेनी, २८ पुष । म्याग्देली कलाकार रमेश जिसीको पञ्चेबाजा गित औठी औलामा सार्वजनिक भएको छ । ध्रुब जिसी र नन्द कुमारी गर्बुजाको स्वर रहेको छ । प्रविन खत्रीको लय रहेको गितको म्युजिक भिडियो क्रियटिभ मिडियाका भुपेन बानियाले छायांकन गर्नुभएको हो । म्युजिक भिडियोमा गितमा सुस्मिता बानिया, धु्रब जिसी, रमेश जिसी र प्रतिमा जिसीको अभिनय छ …

म्याग्देली कलाकार जिसीको औठी औलामा सार्वजनिक विष्तृतमा

म्याग्देली कलाकारको “कर्खा” भाकाको किन होला खै…

बेनी, १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले “कर्खा” भाकाको किन होला खै ?… बोलको सार्वजनिक गरेको छोटो समयमै युट्युव टे«डिङमा परेको छ । लोपोन्मुख कर्खा भाकामा माया प्रेमको कथा बस्तुलाई समेटर तयार पारिएको गित मौलिक प्रकृतिको छ । २७ डिसेम्बरमा सार्वजनिक भएको यो गितले एक लाख २५ हजार भन्दा बढी भ्युज पाएको छ …

म्याग्देली कलाकारको “कर्खा” भाकाको किन होला खै… विष्तृतमा

जेममा सुबिधा सम्पन्न विद्यालय भवन निर्माण (तस्बिर र भिडियो सहित )

जेम, २ मंसिर । मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौ स्थित जापानी राजदुतावासको सहयोगमा भौगोलिक रुपमा विकट र दुर्गम गाउँमा सुबिधा सम्पन्न भवन निर्माण भएको हो । दुतावासको ९१ लाख ६१ हजार रुपैयाँ सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रअ पोष्टबहादुर …

जेममा सुबिधा सम्पन्न विद्यालय भवन निर्माण (तस्बिर र भिडियो सहित ) विष्तृतमा

हिमाली जिल्ला म्याग्दी पुग्दा……………….(फोटो फिचर)

म्याग्दीको धौलागिरी गाउँपालिका ताकमबाट देखिएका धौलागिरी, मानापाथी, पुथा, गुर्जा हिमाल लगायतका हिमश्रृङ्खलाहरु । तस्विरः बसन्त ढुंगाना (यात्री) पोकली ओखलढुङ्गा

उमा गिरीको तीज गीतमा करिश्मा र आयुष्माले यसरि कम्मर मर्काए

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै उमा गिरीको तीज गीत चिलगाडीमा सार्बजनिक भएको छ तिलक ओलीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा उमा गिरि तिलक ओलीको आवाज सुन्न सकिन्छ यस गीतको म्युजिक भिडियोलाइ समिर थोकरले निर्देसन गरेका छन् बासु बरालको छयांकनमा रहेको गीतको सम्पादक मिन रावलले गरेका छन भने यस गीतको भिडियोमा …

उमा गिरीको तीज गीतमा करिश्मा र आयुष्माले यसरि कम्मर मर्काए विष्तृतमा

Scroll to Top