म्याग्देली कलाकार जिसीको औठी औलामा सार्वजनिक

बेनी, २८ पुष । म्याग्देली कलाकार रमेश जिसीको पञ्चेबाजा गित औठी औलामा सार्वजनिक भएको छ । ध्रुब जिसी र नन्द कुमारी गर्बुजाको स्वर रहेको छ ।

प्रविन खत्रीको लय रहेको गितको म्युजिक भिडियो क्रियटिभ मिडियाका भुपेन बानियाले छायांकन गर्नुभएको हो । म्युजिक भिडियोमा गितमा सुस्मिता बानिया, धु्रब जिसी, रमेश जिसी र प्रतिमा जिसीको अभिनय छ । गितमा नवबिवाहित जोडिको माया प्रेमको भावनालाई व्यक्त गरिएको छ ।  हेर्नुहोस म्युजिक भिडियो

Leave a Reply

Scroll to Top
%d bloggers like this: