Editor CB Khabar

२० वर्ष पुरानो कर्तब्य ज्यान मुद्दाका फरार पक्राउ

बेनी, । म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । धवलागिरी गाउपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे …

२० वर्ष पुरानो कर्तब्य ज्यान मुद्दाका फरार पक्राउ विष्तृतमा

बेनपाद्धारा कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कोरोना (भाइरस) कोभिड–१९ रोकथामका लागि भएको खर्च विवरण सोमबार सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कोरोना प्रकोप ब्यवस्थापन कोष मार्फत विभिन्न शिर्षकमा भएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले कोषमा एक करोड ३७ लाख तीस हजार ३७३ रुपैयाँ …

बेनपाद्धारा कोरोना रोकथामका लागि भएको खर्च सार्वजनिक विष्तृतमा

नर्वेबाट पहिरो पिडितलाई दुई लाख बढी सहयोग

बेनी, ८ भदौ । नर्बेमा पुगेका म्याग्देलीहरुले गृहजिल्लाका पहिरो पिडितका लागि दुई लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । नर्वेको ओस्लो मा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि …

नर्वेबाट पहिरो पिडितलाई दुई लाख बढी सहयोग विष्तृतमा

दुर्घटना हुनबाट बच्यो

बेनी, ८ भदौ । म्याग्दीको रघुगंगा गाउपालिका ४ दग्नामको दवांग भिरमा सोमबार गुडीरहेको अवस्थामा टायल भएको ठाउँ भत्किएपछि सडकबाट खस्न लागेको जिपलाई दुर्घटना हुनबाट बचाइएको छ । पहिरोमा आधा भाग खसेको जिपलाई रसीले बानेर अडाई भत्कीएको ठाउँमा पर्खाल लगाएर निकालेपछि जिपलाई दुर्घटना हुनबाट बचाएका हुन् । चालकको सावधानी र स्थानीयबासीको सहयोगले जिप दुर्घटनाबाट बचेको बताइएको …

दुर्घटना हुनबाट बच्यो विष्तृतमा

बेनी–जोमसोम सडकमा डेढ महिनापछि यातायात सूचारु

बेनी, । बेनी–जोमसोम सडक ४५ दिनपछि सोमबार दिउँसोबाट सञ्चालन भएको छ । ७६ किलोमिटर दुरीको सडकको विभिन्न ठाउँमा बाढी र पहिरोले सडक बगाउने तथा भत्काउने गरेका कारण गत असार २६ गतेदेखि अवरुद्ध भएको थियो । मर्मतको काम सकिएपछि सोमबार दिउँसोबाट सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । …

बेनी–जोमसोम सडकमा डेढ महिनापछि यातायात सूचारु विष्तृतमा

पोखराबाट आएका प्रहरीलाई कोरोना पुष्टि

बेनी, । म्याग्दीका एक जना प्रहरी जवानमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा तालिम सकाएर बेनी आई जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा बसेका २० वर्षका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा ति प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो …

पोखराबाट आएका प्रहरीलाई कोरोना पुष्टि विष्तृतमा

बाढी पहिरोका कारण कुइनेमंगलेबासीको जनजिवन अस्तव्यस्त

बेनी, ७ भदौ । म्याग्दीको रघुगंगा गाउपालिका–८ कुइनेमंगलेमा बाढी र पहिरोका कारण जनजिवन अस्तब्यस्त भएको छ । पहिरोले घर भत्काउने, पुर्नुे र विस्थापित बनाउनुका साथै बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या भएको छ । रघुगंगा नदीमा आएको बाढीले कुइनेमंगलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले …

बाढी पहिरोका कारण कुइनेमंगलेबासीको जनजिवन अस्तव्यस्त विष्तृतमा

संग्रहालय भवन निर्माणमा ४७ लाख खर्च

बेनी, ७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गर्न भवन निर्माणका लागि हालसम्म भएको खर्च सार्वजनिक भएको छ । करबाकेली बाबा संरक्षण समिति अन्तरगत भवन निर्माण समितिका संयोजक चामबहादुर पुन र सचिव रबि गर्बुजा पुनले आइतबार खर्चको विवरण जानकारी गराउनुभएको हो । हालसम्म दुई तले भवन निर्माण भएको छ । …

संग्रहालय भवन निर्माणमा ४७ लाख खर्च विष्तृतमा

बिमका पहिरो पिडितलाई दुई लाख पचास हजार सहयोग

बेनी, ७ भदौ । म्याग्दीको मालिका गाउपालिका–७ बिमका पहिरो पिडितका लागि आइतबार दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आवद्ध युवा आवाज म्याग्दी मार्फत एक लाख पचास हजार र नर्वेमा रहेका अर्मनका मदन कडेल, राजन शाही र भागवान शाहीको पहलमा एक लाख रुपैयाँ …

बिमका पहिरो पिडितलाई दुई लाख पचास हजार सहयोग विष्तृतमा

अमेरिकाबाट जन्मथलोका पहिरो पिडितलाई साढे तेह् लाख सहयोग

बेनी, ७ भदौ । धवलागिरी गाउपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पिडितको लागि साढे तेह् लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । धवलागिरी गाउपालिका घर भई रोजगारी, अध्ययन र पेशा, ब्यवसायको शिलशिलामा अमेरिका पुगेकाहरुले गाउपालिकाले पहिरो पिडितको लागि सञ्चालन गरेको अभियानमा १३ लाख ६५ हजार रुपैयाँ पठाएका हुन् । मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर …

अमेरिकाबाट जन्मथलोका पहिरो पिडितलाई साढे तेह् लाख सहयोग विष्तृतमा

Scroll to Top