Editor CB Khabar

मगर मोर्चाको नेतृत्व चयन

बेनी, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल म्याग्दीको एकतापछिको नेतृत्व चयन भएको छ । बुधबार बेनीमा भएको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकबाट संयोजक, सहसंयोजक सहित ३७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । तत्कालीन मगर मुक्ती मोर्चाबाट संयोजक र १७ सदस्य तथा लोकतान्त्रिक मगर संघबाट सहसंयोजक र …

मगर मोर्चाको नेतृत्व चयन विष्तृतमा

रघुगंगाको पात्लेखर्कमा सडक पुग्यो

बेनी, १५ माघ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको छ । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला, दुवाडी, श्रीखर्क हुदै पात्लेखर्क जोड्ने सडक निर्माण गरेको हो । गत वर्ष घ्यासीखर्क देखि छहरेखोला पुगेको सडकलाई यसपालि विस्तार गरेर पात्लेखर्क पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष युवराज छन्त्यालले बताउनुभयो । गत …

रघुगंगाको पात्लेखर्कमा सडक पुग्यो विष्तृतमा

देवीनको फुल उनेर माला म्युजिक भिडियो

बेनी, १५ माघ । कलाकार देवीन गर्बुजाको लोक दोहोरी गित फुल उनेर मालाको म्युजिक भिडियो सार्वजनिक भएको छ । देविन र जुना श्रीसको स्वर रहेको गितको म्युजिक भिडीयोमा निर आले र रिना थापामगरको अभिनय रहेको छ ।

खारा–बिम सडक सुधार गरिदै

बिम, १५ माघ । मालिका गाउपालिकाको केन्द्र दरवाङ बजार देखि वडा न. ७ बिम जोड्ने खारा–बिम सडक स्तरोन्नति सुरु भएको छ । मालिका गाउपालिकाले सडकको घुम्ति तथा मोड, ग्रेड सुधार गर्ने, चक्लाउने र नाली बनाउन लागेको हो । उपभोक्ता समिति मार्फत सडक स्तरोन्नति सुरु गरिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो । ‘खारा देखि …

खारा–बिम सडक सुधार गरिदै विष्तृतमा

अस्पताल भर्ना भइन् आस्था

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले …

अस्पताल भर्ना भइन् आस्था विष्तृतमा

PNYC र जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती को कार्यक्रम भब्य रुपमा सम्पन्न

पेनाङ्ग नेपाल युवा क्लब ले भलिबल प्रतियोगिता र “जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती” ले भाग्यसाली उपहार कुपन साथै उद्धार केन्द्र को लागि बनाइएको गीत बिमोचन कार्यक्रम पेनाङ्ग को लिपसिङ्ग भन्ने ठाउमा भब्यता का साथ सम्पन्न भएको छ।। PNYC का अध्यक्ष प्रीतम थापा सभापति रहेको उक्त कार्यक्रम मा जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथी , …

PNYC र जनउद्धार केन्द्र लभलेन सम्पर्क समिती को कार्यक्रम भब्य रुपमा सम्पन्न विष्तृतमा

Scroll to Top