तनहुँ कारागारमा कैदी समूहबीच झडप, ६ घाइते
फागुन १७ । तनहुँ कारागारमा कैदी समूहवीच झडप भएको छ । कारागारका नाइके विवादको विषयलाई लिएर हिजो तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप भएको हो। झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् । घाइतेमध्ये दुई …