स्वर्गीय पत्रकार बस्यालको स्मृतिमा २० हजार राशीको पत्रकारिता पुरस्कारको घोषणा
माघ ४, गैँडाकोट । देशैभर क्रियाशील पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसाविरुद्ध कलम चलाउनेलाई अझै उत्साह थप्न ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ को घोषणा गरिएको छ । प्रस्ताबित राधा क्यान्सर सचेतना फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालका अनुसार स्वर्गीय पत्रकार एवम क्यान्सर रोग विरुद्ध सचेतना फैलाउने अभियन्ता राधा बस्यालको स्मृतिमा उक्त पुरस्कार प्रदान गरिने भएको …
स्वर्गीय पत्रकार बस्यालको स्मृतिमा २० हजार राशीको पत्रकारिता पुरस्कारको घोषणा विष्तृतमा