सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु
जापान ( टोकियो ), कार्तिक १२ । सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिलो शाखा सुरु गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक सन्तोष चोखालले जानकारी दिनुभयो । सन २०१६ मा सीबी ट्राभल्स एण्ड टुर्सबाट आफ्नो व्यबसायिक यात्रा सुरु …