सूचना-प्रविधि

सानोगढी–कालिखोला चल्यो मोटरबोट

भरतपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीखोला–सानोगढी मोटरबोट सञ्चालनमा ल्याइएको छ । ४५.५ किमी लामो जलयात्रा गर्न सकिने गरी आयुश्मा मोटरबोट कम्पनी प्रालिले शुक्रबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ को कालिखोला स्थित त्रिशूली नदी सुरू विन्दु बनाएर मोटरबोट सञ्चालनमा आएको हो । त्रिशूली र नारायणी नदीमा हुने जलयात्रा …

सानोगढी–कालिखोला चल्यो मोटरबोट विष्तृतमा

जापानमा आइफोन ११ सार्वजनिक

टोकियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इङ्कले शुक्रवार आफ्नो आइफोनको ११ औं सिरिज जापानमा सार्वजनिक गरेको छ । चीन र दक्षिण कोरियालगायतका अन्य प्रमुख मोबाइल उत्पादकबाट प्रतिस्पर्धा बढीरहेको समयमा एप्पलले आइफोन ११ सार्वजनिक गरेर मोबाइल बजारमा नयाँ प्रतिस्पर्धालाई जन्माएको विश्लेषण गरिएको छ । सार्वजनिक भएलगत्तै सेण्ट्रल टोकियोस्थित एप्पल स्टोरमा आइफोन ११ प्रो र आइफोन प्रो …

जापानमा आइफोन ११ सार्वजनिक विष्तृतमा

‘मेडिकल ड्रोन’को आविष्कार अन्तिम चरणमा

म्याग्दी : राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्न लागेको ‘मेडिकल ड्रोन’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सामाजिक अभियन्ता महावीर पुनले तिहारलगत्तै राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका नेपाली ड्रोन औषधि बोकेर नेपालका गाउँगाउँमा पुग्ने थाहा खबर डट कमलाई टोलीफोन मार्फत जानकारी दिएका छन्। म्याग्दीको विकट ठाउँमा जन्मेर अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरेका पुन अहिले राष्ट्रिय आविष्कार …

‘मेडिकल ड्रोन’को आविष्कार अन्तिम चरणमा विष्तृतमा

एक किलो चियाको मूल्य ३५ हजार !

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पु¥याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले …

एक किलो चियाको मूल्य ३५ हजार ! विष्तृतमा

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत …

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर विष्तृतमा

रेलको अन्यौल, विभाग भन्छ : ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ

धनुषा – जनकपुर–जयनगर रेल चल्ने कुरा हुन थालेको धेरै भयो । तर रेल चल्छ कि चल्दैन, चल्यो भने कहिलेदेखि चल्छ भन्ने यकिन हुन नसक्दा आशाभन्दा बढी निराशा छाउन थालेको छ । ‘रेल चल्ने कुरा हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखान जस्तै भयो । झण्डै डेढ वर्षदेखि यही कुरा सुनेर कान पाकिसक्यो । तर अझै …

रेलको अन्यौल, विभाग भन्छ : ढुक्क हुनुहोस् मंसिरदेखि रेल गुड्छ विष्तृतमा

जेसीजका पदाधिकारीसंग भेटघाट कार्यक्तम सम्पन्न

  म्याग्दी जेसिजले शनिबार जेसीजका पदाधिकारीसंग भेटघाट कार्यक्तम सम्पन्न गरेको छ । नेपाल जेसिज निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष रमेशचन्द्र भुसाल र निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको उपस्थितमा भेटघाट भएको थियो । म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्तममा जिल्लामा शाखाले गरेको गतिविधि जानकारी गराएका थिए । नेपाल जेसिजका उपाध्यक्ष भुसाल र सापकोटाले म्याग्दी …

जेसीजका पदाधिकारीसंग भेटघाट कार्यक्तम सम्पन्न विष्तृतमा

गैंडाकोटको भोक्रोफाँटमा बिजुली पुग्यो

चितवन । नवलपुरको गैंडाकोट नगरपालिका–३ भोक्रोफाँटमा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयहरु हर्षित बनेका छन् । झण्डै ६५ घरधुरी रहेको भोक्रोफाँटमा वुधवार साँझ विजुली बत्ती पुगेपछि स्थानीयमा खुसियाली छाएको भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले बताए । वर्षौँदेखि टुकी बत्तीको भरमा कष्टकर जीवन विताउँदै आएका भोक्रोफाँटका स्थानीयमा विजुली बत्ती आएसँगै विद्युतीय सामाग्रीहरु चलाउन पाउने …

गैंडाकोटको भोक्रोफाँटमा बिजुली पुग्यो विष्तृतमा

सुरु भयो सार्वजनिक यातायातमा विद्युतीय गाडी, सस्तो भाडा कम खर्च

काठमाडौं : नेपालमा विद्युतको सहायताले संचालन हुने ट्रली बसमा उपत्यकाबासीले करिब ३५ वर्ष यात्रा गरे। ट्रली बसको ३५ वर्षे यात्रा एउटा इतिहास बनिसकेको छ। २०६६ बाट ट्रलिबस पूर्णरूपमा बन्द भएको थियो। अब सुरु भयो विद्युतीय बसको युग। चीन सरकारले २०३२ सालमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस बनाइदिएको थियो सोही रुटमा २०४७ सालसम्म उपत्यकाबासीलाई मुख्य साधनको रुपमा …

सुरु भयो सार्वजनिक यातायातमा विद्युतीय गाडी, सस्तो भाडा कम खर्च विष्तृतमा

सोमबारदेखि काठमाण्डौमा बिजुली बस चल्ने , यस्तो छ रुट–

काठमाण्डौ – सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा …

सोमबारदेखि काठमाण्डौमा बिजुली बस चल्ने , यस्तो छ रुट– विष्तृतमा

Scroll to Top