सूचना-प्रविधि

अनुहारको रौँ १५ मिनेटमै हटाउनुस्, सधैँका लागि यी ३ घरेलु सामाग्रीको प्रयोगबाट

एजेन्सी धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् । शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि …

अनुहारको रौँ १५ मिनेटमै हटाउनुस्, सधैँका लागि यी ३ घरेलु सामाग्रीको प्रयोगबाट विष्तृतमा

टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा

टाउको दुखाइबाट धेरै मानिसहरु ग्रसित भएको पाईन्छ । अस्तव्यस्त जीवन शैली, अस्वथकर खानपिन जस्ता कुराले मानिसको टाउको दुखाई दिर्घकालिन समस्याको रुपमा देखा परेको पाईन्छ । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । …

टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा विष्तृतमा

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ। क्यान्सर हुनबाट …

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा विष्तृतमा

गर्मीमा नखानुहोस् यस्ता खानेकुराहरु

जायो यामममा जस्तो गर्मीयाममा सबै जस्तो खानेकुराहरु नपच्ने हुनसक्छ । गर्मीमा पेट त्यति स्वस्थ्य हुँदैन, खानेकुरा पच्दैन । गर्मीमा छिटै सड्ने, गल्ने भएकाले खानेकुराहरु ताजा पनि रहँदैन । १. जंग फूड हाम्रो जिब्रोमा जंक फूडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फूड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । …

गर्मीमा नखानुहोस् यस्ता खानेकुराहरु विष्तृतमा

प्याजले दिन्छ स्वास्थ्यमा यस्ता फाइदा

प्याजको प्रयोगले स्वास्थमा धेरै फाइदाहरु पुगीरहेका हुन्छन् । जानीनजानी प्रयोग गरिएको भए पनि स्वास्थ्यलाई प्याजले धेरै फाइदाहरु पुग्ने गर्दछ । प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि उत्तिकै फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा निम्न फाइदा छन्। – कब्जियतबाट मुक्ति । – रक्तसंचारको मात्रालाई नियन्त्रण गर्छ। – कोलेस्ट्रोल नियन्त्रण गर्छ। – स्मरण शक्ति …

प्याजले दिन्छ स्वास्थ्यमा यस्ता फाइदा विष्तृतमा

काखीकाे गन्ध हटाउने सरल घरेलु उपाय

गर्मी मौसममा पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो समस्याबाट मुक्ति पाएका छैनन् । यसैकारण यस्ता दुर्गन्धलाई सधैँका लागि हटाउन विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ । फिट्किरी शरीरको गन्ध हटाउनमा फिट्किरी सबैभन्दा उपयोगी मानिने गर्छ । …

काखीकाे गन्ध हटाउने सरल घरेलु उपाय विष्तृतमा

भुलेर पनि आँखा नमाडौँ

आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन ।   – ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ । – साथै, चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा …

भुलेर पनि आँखा नमाडौँ विष्तृतमा

ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको …

ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै विष्तृतमा

Scroll to Top