बिचार

opinion, interviews etc

स्वागतमा लुकेको स्वार्थ

सन्तोष गौतम बेनी, ४ भदौ । घर, समाजमा नयाँ व्यक्तिको आगमन हुँदा स्वागत गर्ने मानब समाजको एउटा सकारात्मक पाटो हो । संसारका जुनसुकै ठाउँमा पाहुनालाई स्वागत गर्ने संस्कार छ । यो संस्कारबाट म्याग्दी जिल्ला पनि अछुतो छैन् । यहाँ पनि जिल्ला, गाउँ, समाज, टोलमा भित्र्ने जो कोहीलाई पनि आत्मिय हिसाबले स्वागत र बिदाई गर्ने चलन …

स्वागतमा लुकेको स्वार्थ विष्तृतमा

पहिरोमा म्याग्दी र न्यूनिकरणका उपायहरु

८% बेसी क्षेत्र, ५६% उच्च पहाडी क्षेत्र र ३६% हिमाली क्षेत्रको भू–बनोट भएको म्याग्दी जिल्लाका पर्वतश्रृंखला अन्य महादेशका पर्वतहरु भन्दा कमलो प्रकृतिका छन । यिनको उत्पत्ति अन्यको तुलनामा नयाँ मानिन्छ । म्याग्दी जिल्लामा बार्षिक न्युनतम ४०७ मि.मि. र अधिकतम २९६० मि.मि. सरदर बर्षा हुने गरेको देखिन्छ । करिब ९२% उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्र …

पहिरोमा म्याग्दी र न्यूनिकरणका उपायहरु विष्तृतमा

मराङको मर्का

सन्दीप खत्री लगभग ७ वर्षको बालक । टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेको दृश्यले एक्कासी मेरो ध्यान तान्यो । के कुरामा उसलाई चित्त बुझिरहेको थिएन आफू भन्दा केही उमेर बढीको बालिकासँग रोएर आफ्नो माग पुरा गर्दै थियो । एकछिन उ अर्थात अर्जुन जुग्जालीसँग कुरा गर्ने चाहना नभएको होईन …

मराङको मर्का विष्तृतमा

निजि क्षेत्रको शैक्षिक पिडा र वर्तमान अवस्था

लिलाराम गौतम बेनी, १२ असार । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि नेपालमा लकडाउन भएको ठिक ३ महिना पुरा भइसकेको छ । शिक्षाक्षेत्र पनि असाध्यै अस्तव्यस्त अवस्था मा छ । एस.ई ई परीक्षा दियर आफ्नो भाग्य चम्काउने आफ्नो क्षमतालाई प्रस्पुटन गराउन नपायर धेरै विद्यार्थी हरू मलिना आखा वनायर आफ्नो व्यथा पोखिरहेका छन । …

निजि क्षेत्रको शैक्षिक पिडा र वर्तमान अवस्था विष्तृतमा

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम

“कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृंद्ध बेनी नगरको मूल आधार”   बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग-१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व. ०७७।७८ का …

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम विष्तृतमा

अन्नपूर्ण गाउँपालिका,आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम

सभाका अध्यक्ष महोदय, उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु, १. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि …

अन्नपूर्ण गाउँपालिका,आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम विष्तृतमा

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम

केशरी शर्मा र सागर गौतम जाडो मौसमको अन्त्यपछि मनसुन सुरू हुनुभन्दा अगाडिको बीचको समय विभिन्न किसिमका रोगका लागि अनुकुल समयको रुपमा हेरिने गरिएको छ । विभिन्न किसिमका महामारी, हैजा, बर्डफ्लु, स्वाईन फ्लु, डेंगु, स्क्रब टाईफस (scrub typhus) जस्ता रोगका जीवाणुहरुका लागि यो मौसम अनुकुल रहेको मानिँदै आएको छ । विशेषगरी दक्षिण एशियामा ज्यादा जस्तो रोगका …

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम विष्तृतमा

कोरोनालाई खेलाची नठानौ

सन्तोष गौतम नेपालमा कोरोना (भाइरस) रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएको बुधबार ७८ दिन पुरा भएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनलाई बुधबार बसेको मन्त्रीपरिषद् बैठकले खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको अवस्थामा नेपालमा कोरोना महामारी फैलिदो क्रममा छ । सामाजिक वितृष्णा, ब्यापारिक दवाव र आर्थिक …

कोरोनालाई खेलाची नठानौ विष्तृतमा

लकडाउन, व्यवसायि र असार मसान्त ?

लीलाराम गौतम चैत्र ११ गते नेपाल सरकारले देश विदेश को अवस्था हेरि कोरोना कोभिड १९ को महामारी नियन्त्रण को उपाय स्वरूप लकडाउन लागू गरेको थियो । आज यो लेख लेख्ने समय सम्म लकडाउन ७५ दिन पुगि सकेको छ । यो दिन सम्म दुई हजार नौ सय जना भन्दा बढी सक्रमित नेपालमा देखिई सकेको छ । …

लकडाउन, व्यवसायि र असार मसान्त ? विष्तृतमा

‘ खोटो शिक्षा छोटो समीक्षा ’

मनोहर पौडेल विज्ञ विशेषज्ञहरुका सामु एक साधारण व्यक्तिको अभिव्यक्ति अध्ययन गरिनेछ भन्ने कुरामा ढुक्क नभएपनि प्रस्तुत गर्न अनुमति माग्दछु । सिद्धान्त, ऐन कानून, नीतिनियम तिथिमितिमा विज्ञहरु जानकार हुनुहुन्छ । मैले केही व्यवहारिक अनुभव शेयर गर्न चाहन्छु । कुनै कित्तामा नउभ्याइकन पढिदिनुभए आभारी हुने थिएँ । पृष्ठभूमि ः– सरकार ढाल्ने र ठड्याउने खेलले आजित भएर पनि …

‘ खोटो शिक्षा छोटो समीक्षा ’ विष्तृतमा

Scroll to Top