बिचार

opinion, interviews etc

निजि क्षेत्रको शैक्षिक पिडा र वर्तमान अवस्था

लिलाराम गौतम बेनी, १२ असार । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि नेपालमा लकडाउन भएको ठिक ३ महिना पुरा भइसकेको छ । शिक्षाक्षेत्र पनि असाध्यै अस्तव्यस्त अवस्था मा छ । एस.ई ई परीक्षा दियर आफ्नो भाग्य चम्काउने आफ्नो क्षमतालाई प्रस्पुटन गराउन नपायर धेरै विद्यार्थी हरू मलिना आखा वनायर आफ्नो व्यथा पोखिरहेका छन । …

निजि क्षेत्रको शैक्षिक पिडा र वर्तमान अवस्था विष्तृतमा

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम

“कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृंद्ध बेनी नगरको मूल आधार”   बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग-१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ.व. ०७७।७८ का …

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम विष्तृतमा

अन्नपूर्ण गाउँपालिका,आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम

सभाका अध्यक्ष महोदय, उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु, १. संघ, प्रदेश र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता,उत्तरदायित्व,पारदर्शिता,सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि …

अन्नपूर्ण गाउँपालिका,आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम विष्तृतमा

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम

केशरी शर्मा र सागर गौतम जाडो मौसमको अन्त्यपछि मनसुन सुरू हुनुभन्दा अगाडिको बीचको समय विभिन्न किसिमका रोगका लागि अनुकुल समयको रुपमा हेरिने गरिएको छ । विभिन्न किसिमका महामारी, हैजा, बर्डफ्लु, स्वाईन फ्लु, डेंगु, स्क्रब टाईफस (scrub typhus) जस्ता रोगका जीवाणुहरुका लागि यो मौसम अनुकुल रहेको मानिँदै आएको छ । विशेषगरी दक्षिण एशियामा ज्यादा जस्तो रोगका …

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम विष्तृतमा

कोरोनालाई खेलाची नठानौ

सन्तोष गौतम नेपालमा कोरोना (भाइरस) रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएको बुधबार ७८ दिन पुरा भएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनलाई बुधबार बसेको मन्त्रीपरिषद् बैठकले खुकुलो बनाउने निर्णय गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको अवस्थामा नेपालमा कोरोना महामारी फैलिदो क्रममा छ । सामाजिक वितृष्णा, ब्यापारिक दवाव र आर्थिक …

कोरोनालाई खेलाची नठानौ विष्तृतमा

लकडाउन, व्यवसायि र असार मसान्त ?

लीलाराम गौतम चैत्र ११ गते नेपाल सरकारले देश विदेश को अवस्था हेरि कोरोना कोभिड १९ को महामारी नियन्त्रण को उपाय स्वरूप लकडाउन लागू गरेको थियो । आज यो लेख लेख्ने समय सम्म लकडाउन ७५ दिन पुगि सकेको छ । यो दिन सम्म दुई हजार नौ सय जना भन्दा बढी सक्रमित नेपालमा देखिई सकेको छ । …

लकडाउन, व्यवसायि र असार मसान्त ? विष्तृतमा

‘ खोटो शिक्षा छोटो समीक्षा ’

मनोहर पौडेल विज्ञ विशेषज्ञहरुका सामु एक साधारण व्यक्तिको अभिव्यक्ति अध्ययन गरिनेछ भन्ने कुरामा ढुक्क नभएपनि प्रस्तुत गर्न अनुमति माग्दछु । सिद्धान्त, ऐन कानून, नीतिनियम तिथिमितिमा विज्ञहरु जानकार हुनुहुन्छ । मैले केही व्यवहारिक अनुभव शेयर गर्न चाहन्छु । कुनै कित्तामा नउभ्याइकन पढिदिनुभए आभारी हुने थिएँ । पृष्ठभूमि ः– सरकार ढाल्ने र ठड्याउने खेलले आजित भएर पनि …

‘ खोटो शिक्षा छोटो समीक्षा ’ विष्तृतमा

म्याग्दीको आर्थिक क्षेत्रमा कोरोनाले पारेको असर

सुबिन श्रेष्ठ बेनी, ५ जेठ । कोरोना भाईरस (कोभिड–१९) ले गर्दा विश्व समुदाय, बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ । अझ यसले कति समय सम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन । कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था पनि झेल्नुपर्ने देखिदै छ । मानव सभ्यताको यो …

म्याग्दीको आर्थिक क्षेत्रमा कोरोनाले पारेको असर विष्तृतमा

गाउँको बिकासको लागी अपरीहार्य आवश्यकता र चुनौतीहरू

चक्रबहादुर थापा बेनी, २४ वैशाख । बीसौ शताब्दी देखि विश्वका बीभिन्न देशहरू विकासको गतिमा द्रुत रुपमा दौडिएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, संचार जस्ता अति महत्वपूर्ण आवश्यकताहरू सर्वसुलभ छन, जसले गर्दा त्यहांका नागरिकहरूको राम्रो जीवनस्तर र जीवनयापन गर्देछन । ती देशहरू बिकासन्मुख र गरिब राष्ट्रका नागरिकहरूका लागी अध्ययन, अध्यापन, रोजÞगारी लगायत बीबीध क्षेत्रको लागी आकर्षणको …

गाउँको बिकासको लागी अपरीहार्य आवश्यकता र चुनौतीहरू विष्तृतमा

कोरोना कहरले निम्त्याएको चुनौति र अवसर

-खरमायाँ विटालु म्याग्दी, १७ वैशाख । सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र  पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा लाग्ने उमंग सहित …

कोरोना कहरले निम्त्याएको चुनौति र अवसर विष्तृतमा

Scroll to Top