बिचार

opinion, interviews etc

कस्तो कपालमा कुन तेल लगाउने !कसरी प्रयोग गर्ने तेल ?

स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरक–फरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ?   १, कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए …

कस्तो कपालमा कुन तेल लगाउने !कसरी प्रयोग गर्ने तेल ? विष्तृतमा

गौतम बुद्धका अमूल्य भनाईहरू जसले तपाईको जीवन बदल्ल सक्छ

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।४. हामी जे सोच्दछौ उँही बन्दछौ ।५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग …

गौतम बुद्धका अमूल्य भनाईहरू जसले तपाईको जीवन बदल्ल सक्छ विष्तृतमा

यसकारण दुख्छ ढाड

मानिसको बढ्दै गईरहेको व्यस्तता संग संगे विरामीको संख्या पनि बढ्दै गईरहेको छ । पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् । अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि …

यसकारण दुख्छ ढाड विष्तृतमा

बहुउपयोगी तुलसी

सामान्यतया तुलसी पाँच प्रकारका छन् । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन् । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसै कारण धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घर–घरमा ‘तुलसीको मठ’ …

बहुउपयोगी तुलसी विष्तृतमा

के पितृ साँच्चै रिसाउँछन् ? प्रियजनको जीवन मात्र हैन मरण पनि राम्रो हुनुपर्छ

नारायण नेपाल काडमाडाैं । शतबीज छर्ने दिनको अघिल्लो दिन चतरा -२ सुनसरीका पद्मप्रसादलाई भ्याई नभ्याई थियो । उनका अर्धांगिनी पनि उत्तिकै चटारोमा देखिन्थिन् । परिवारका अन्य सदस्यसमेत काम सघाइरहेका थिए । उनीहरूका समादरणीय पिता बितेको वर्ष दिन पुग्नैलागेको थियो । सरसामान जुटाइवरी उसै दिन उनीहरू वराहक्षेत्र जान आतुर थिए । बेलुका उतै बसी पितृका नाममा दियो …

के पितृ साँच्चै रिसाउँछन् ? प्रियजनको जीवन मात्र हैन मरण पनि राम्रो हुनुपर्छ विष्तृतमा

सार्थकता दिएर गए कुसुम

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठले मृत्युवरण गर्नुभएको आज ६ दिन पुग्यो। मृत्यु जीवनको अन्तिम सत्य हो। ८३ वर्षको भरपूर, सक्रिय र सार्थक जीवन बाँचेर यो अन्तिम सत्य ग्रहण गर्नु आफैंमा एउटा उपलब्धि हो। आज सेतो कागजमा कालो कलम दौडाइरहेको म रहने छैन र अखबारमा छापिएका यी पंक्तिमा आँखा दौडाइरहनुभएका तपाईं पनि रहनुहुने छैन। हामी सबैले मृत्युरूपी …

सार्थकता दिएर गए कुसुम विष्तृतमा

भ्यू टावरे विकास!

विकास केलाई भन्ने? यसका मानक र सूचक के हुन्? विकास प्राप्त गर्ने कसरी? यी अहिलेको नेपालका पेचिला प्रश्न हुन्। स्थानीय, प्रादेशीक र संघीय निर्वाचनका बेला विकासको बहस आश्चार्यजनक रूपमा विकृत बन्यो। मानवीय क्षमतालाई केन्द्रविन्दुमा राख्नु पर्ने विकासको बहसलाई उडन्ते परियोजनाका हावादारी सपनाले ढाकिदिए, हेर्दाहेर्दै। ठूला, साना, नयाँ, पूराना, क्रान्तिकारी, यथास्थितिवादी भनेर चिनिएका विभिन्न राजनीतिक दलले …

भ्यू टावरे विकास! विष्तृतमा

विमानस्थल र वातावरण

काठमाडौँ — मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सानो गडबडी हुँदा विदेशमा विमान अवतरण गराउनुपर्ने बाध्यकारी स्थिति हुनु राष्ट्रिय लज्जा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै ढिला भइसकेको छ । ढिलै भए तापनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ । उक्त विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेकाले विमानस्थल निर्माणले वातावरणमा पार्ने प्रभावबारे बहस …

विमानस्थल र वातावरण विष्तृतमा

Scroll to Top