बिचार

opinion, interviews etc

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले बदल्न सक्छ तपाईकाे जीवन: पढेर सेयर गर्नुहोला

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर …

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले बदल्न सक्छ तपाईकाे जीवन: पढेर सेयर गर्नुहोला विष्तृतमा

कबिता

सम्भवतः अब कुनै सम्भावना छैन हल्लै हल्ला बिच यो अर्को हल्ला छ । म देखिरहेछु निरश आँखाहरुले… म भोगिरहेछु कोमल मनले…. म चिच्याइरहेछु नि:शब्दहरुले । थाकेर, अताल्लियर परसम्म म आशाको द्वार नियाली रहन्छु विवशता वश म फर्कन्छु कालो छाया अोडेर। …. असफलतामा खोज्छु मेरो देश… जो असफलता मै नाङ्गियको छ कालो भयर । मलाई कथा लाग्छ, …

कबिता विष्तृतमा

पुदिनाको सेवनबाट फाइदै फाइदा

एजेन्सी । हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ । मुख गन्हाउने समस्याबाट …

पुदिनाको सेवनबाट फाइदै फाइदा विष्तृतमा

जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोग पनि जटिल बन्दै

आधुनिक जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोगहरु पनि जटिल बन्दै गएका छन् । चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगले मानिसको ज्यान लिइरहेको छ भने उपचार पनि कठिन बन्दै गएको छ । केही रोगको त पूर्ण उपचार पत्तासमेत लागेको छैन । विश्व स्वास्थ्य संगठनले क्यान्सरलाई चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगको सूचीमा राखेको छ । खाद्यान्नमा …

जीवनशैलीले मानिसलाई दिन–प्रतिदिन अस्वस्थ बनाउँदा रोग पनि जटिल बन्दै विष्तृतमा

भिटामिन सी पाइने अमलाकाे फाइदा

एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ । अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ । यो खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ । अमला खाँदा …

भिटामिन सी पाइने अमलाकाे फाइदा विष्तृतमा

रंगले क्यान्सर र मिर्गौला फेलजस्ता घातक रोगसमेत लाग्छ

बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट …

रंगले क्यान्सर र मिर्गौला फेलजस्ता घातक रोगसमेत लाग्छ विष्तृतमा

होलीमा भाङको नशा छोडेर प्रेमको नशा खोजौँ : चिन्तामणि योगी

होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै बहिनी होलिकाले आगोमा …

होलीमा भाङको नशा छोडेर प्रेमको नशा खोजौँ : चिन्तामणि योगी विष्तृतमा

दैनिक दिसा लाग्दैन अब नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय

हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ । हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं । पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो ।भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले …

दैनिक दिसा लाग्दैन अब नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय विष्तृतमा

सुन्तलाको बोक्राको प्रयोगले हुन्छ यस्ता फाइदा

कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ । अनुहारमा दाग, धब्बा छ ? यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र …

सुन्तलाको बोक्राको प्रयोगले हुन्छ यस्ता फाइदा विष्तृतमा

सामाजिक संजालमा भाइरल ‘चप्पल सेल्फी’

बदलिंदो समयमा सामाजिक सञ्जाल एक प्रभावकारी संचार माध्यम बन्न पुगेको छ जहाँ कुनै कुराहरुले यति महत्व पाउँछन् कि क्षणभरमै हजारौं लाखौं शेयर हुन्छन् र त्यसप्रति प्रतिक्रियाहरु ब्यक्त गरिन्छन् । त्यस्तै बनेको छ हालै सामाजिक संजालमा शेयर गरिएको एक ‘कारुणिक तस्बिर’ जुन पोष्ट गरिएको केहि बेरमै भाइरल बनेको छ र लाखौं ब्यक्तिको मन छुन सफल रहेको …

सामाजिक संजालमा भाइरल ‘चप्पल सेल्फी’ विष्तृतमा

Scroll to Top