प्रवास

मोना जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पूरा ।

सन्तोष चोखाल ( जापान , टोकियो ) – म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानले वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेला गर्ने भएको छ । यही अगस्त १३ तारिख शनिवार शिजुओकामा सम्पन्न गर्ने तयारी भएको छ। क्षेत्रीय भेलाको आयोजना शिजुओका क्षेत्रीय कमिटीले गर्न लागेको हो भने सहआयोजकमा सम्पूर्ण क्षेत्रीय कमिटीहरु रहेकाछन । कार्यक्रम बिहान ११ बजेदेखी …

मोना जापानको वार्षिक साधारण सभा तथा प्रथम क्षेत्रीय भेलाको सम्पूर्ण तयारी पूरा । विष्तृतमा

एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर

चितवन,वैशाख ३० । एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वी चितवनको बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ । २ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन …

एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर विष्तृतमा

पाकिस्तानी प्रधानमन्त्री खानले विश्वासको मत पुष्टि गरे

फागुन २३ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्बलीमा ९एनए० बाट विश्वासको मत प्राप्त गर्न सफल हुनुभयो। उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गर्नुभएको हो । पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका …

पाकिस्तानी प्रधानमन्त्री खानले विश्वासको मत पुष्टि गरे विष्तृतमा

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप

फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् । आज विहान सामाजिक संजालमा आफूले खोप लगाएको फोटो सार्वजनिक गर्दै छोटो समयमै आफ्नो देशका चिकित्सक तथा वैज्ञानिकहरुले खोप पत्ता लगाउन सकेको भन्दै धन्यवाद भनेका छन् । साथै उनले सवैलाई खोप लगाउन पनि आह्वान गरेका छन् । उनले एम्स अस्पतालमा खोप लगाएका हुन् …

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप विष्तृतमा

विदेशका उपहार नेपालभर सजिलै पाउन सीवी अनलाईनसप संचालनमा

फागुन १६ । विदेशका सामान आफन्तको हातसम्म पुर्याइदिन सीवी अनलाइनसप संचालनमा आएको छ । नेपालमा अनलाइनसप https://cbonlineshop.com/  भएपनि देशैभर डेलिभरीको व्यवस्था पाउन कठिन छ । साथै विदेशबाट उपहार पठाएपनि काठमाण्डौमा लिनजानुपर्ने कतिपय अवस्था समेत यथावत रहेको छ । यी र यस्ता कठिनाइलाई सजिलो बनाउन नेपालभर डेलिभरीको व्यवस्था सहित सीवीअनलाइसप संचालनमा ल्याएको प्रवन्धक सन्तोष चोखालले जानकारी दिनुभयो …

विदेशका उपहार नेपालभर सजिलै पाउन सीवी अनलाईनसप संचालनमा विष्तृतमा

अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गरिने

फागुन ४ । अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गरिने भएको छ । उक्त छानविन गर्न आयोग गठन हुने बताइउको छ । गत जनवरी ६ मा संसद भवनमा आक्रमण भएको थियो । संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सांसदहरुलाई सम्बोधन गर्दै संसदमाथि भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने तयारी भएको बताउनुभएको बीबीसीले जनाएको छ …

अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गरिने विष्तृतमा

जापानमा गयो ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प

फागुन २ । गएराति जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको हो । भूकम्पमा परी ५० जना घाइते भएका छन् । तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको …

जापानमा गयो ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प विष्तृतमा

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन, लिए शपथ

माघ ८ । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित सँगै शपथ ग्रहण गर्नुभएको छ । डेमोक्रेट नेता बाइडेनले हिजो राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा राष्ट्रपतिको शपथ लिनुभएको हो । १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नुभएको छ …

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन, लिए शपथ विष्तृतमा

कोरोना संक्रमण बढेपछि जापानमा पुनः लकडाउनको घोषणा

पौष २४ । कोरोना संक्रमण बढेपछि जापानामा पुनः लकडाउनको घोषणा गरिएको छ । नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको हो । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको हो । कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी …

कोरोना संक्रमण बढेपछि जापानमा पुनः लकडाउनको घोषणा विष्तृतमा

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

पौष १७ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । पछिल्लो समय नेपालमा पनि यो वर्षलाई मनाउने व्यक्तिहरु बढिरहेका छन् । मध्यरातमा …

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु विष्तृतमा

Scroll to Top