प्रवास

पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश

पौष २ । पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् । नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ। साथै फास्टट्याक अदालत गठन गरिने भएको छ । पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट …

पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश विष्तृतमा

कोरोनाबाट विदेशमा तीन सय नेपालीको मृत्यु

मंसिर २१ । कोरोना संक्रमणका कारण विश्वका विभिन्न २० देशमा हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय एक पुगेको हो । यो हप्ता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान …

कोरोनाबाट विदेशमा तीन सय नेपालीको मृत्यु विष्तृतमा

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित

काठमाण्डौ, मंसिर ५ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित पनि भएका छन् । महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । …

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित विष्तृतमा

दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना,संक्रमितको सख्या ९० लाख नाघ्यो

काठमाण्डौ, मंसिर ५ । भारतको दिल्ली सरकारले सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना गरिने बताएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले हिजो मानिसहरुलाई कोरोना भाइरस ९कोभिड–१९० को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उहाँले बताउनुभयो । केजरीवालले दिल्लीमा संक्रमितको …

दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना,संक्रमितको सख्या ९० लाख नाघ्यो विष्तृतमा

अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा निस्कदै

कार्तिक ३० । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने हुनुभएको छ । उहाँ युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लाग्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न निर्वाचनको परिणाम …

अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा निस्कदै विष्तृतमा

अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी

कार्तिक २३ । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा विजयी हुनुभएको छ । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै सन् १९०० यताको हालसम्मकै सर्वाधिक मत ७ करोड बढि मत सहित डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको छ । पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो …

अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी विष्तृतमा

विदेशमा कोरोना संक्रमणबाट २ सय ८४ नेपालीको मृत्यु

कार्तिक १६ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा रहेका २८४ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार …

विदेशमा कोरोना संक्रमणबाट २ सय ८४ नेपालीको मृत्यु विष्तृतमा

देहरादूनमा अध्ययन गर्ने ५१ नेपाली विद्यार्थीलाई निर्घात कुटपिट

कार्तिक १३ । भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ जना नेपाली विद्यार्थी निर्घात कुटिएका छन् । एकेडेमिका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले दसैँ तिहारको समय घरविदा माग गरी निवेदन दिएका विद्यार्थीलाई निर्घात कुटपिट गरेको अभिभावकले बताएका छन् । कुटाइ खानेमा ६ देखि १७ वर्षसम्मका छन् । उनीहरुलाई त्यहाँ निशुल्क पढाइन्छ । अभिभावकहरुले हालसम्म यतिसम्मको …

देहरादूनमा अध्ययन गर्ने ५१ नेपाली विद्यार्थीलाई निर्घात कुटपिट विष्तृतमा

जापानमा पनि प्लाज्मा बाट उपचार सुरु, टेकेडाद्धारा पहिलो विरामी भर्ना

असोज २३ । जापानमा पनि कोरोना संक्रमितको प्ल्जामा विधिबाट उपचार सुरु गरिएको छ । देशमै पहिलो पटक सुरु भएको यो विधिको नेतृत्व टोकियोमा रहेको टेकेडाले गरेको हो । औषधि निर्माता कम्पनी टेकेडाले पहिलो विरामीमा क्लिनिकल ट्रायल गरेको आज जनाएको हो । तेस्रो चरणमा अमेरिका५०० जना, मेक्सीको र १६ अन्य राष्ट्रका विरामीहरुलाई यो विधि ट्रायल गरिने …

जापानमा पनि प्लाज्मा बाट उपचार सुरु, टेकेडाद्धारा पहिलो विरामी भर्ना विष्तृतमा

ताइफुन जापान नजिक, टोकियोमा यो हप्ताको अन्त्यतिर ठूलो वर्षाको सम्भावना

असोज २३ । जापानमा ताइफुन नजिक आउने र यसले टोकियो क्षेत्रमा भारी वर्षाको सम्भावना भएको भन्दै सचेत रहन मौसमविदहरुले आग्रह गरेका छन् । यो हप्ताको अन्त्यतिर आउने आँधीका कारण पर्न सक्ने ठूलो वर्षाबाट बच्त पूर्व सावधानी अपनाउने उनीहरुले सुझाव दिएका हुन् । मौसम एजेन्सीका अनुसार प्रतिघण्टा १२६ किलोमिटर पर आवरको दरले हावाको गतिमा विहीवार राति …

ताइफुन जापान नजिक, टोकियोमा यो हप्ताको अन्त्यतिर ठूलो वर्षाको सम्भावना विष्तृतमा

Scroll to Top