प्रवास

मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार

काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो । पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट …

मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार विष्तृतमा

घाँटी हल्लिएको उपचारमा थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क

काठमाडौँ : घाँटी हल्लिने समस्याको उपचारका लागि भन्दै थाइल्यान्डको बैंकका उडेका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई अमेरिकाको न्यूर्योक पुगेका छन् । बैंकका गरिएको स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यमा कुनै समस्या नरहेको बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि भन्दै न्यूर्योक पुगेका हुन् । प्रदेश १ को नाम र राजधानीको टुंगो लाग्न नसकेपछि त्यसलाई संसदको हिउँदे …

घाँटी हल्लिएको उपचारमा थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क विष्तृतमा

अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने

रसुवा — रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ । उक्त कम्पनीले फाइनल डिजाइन एक महिना अगाडि टिबेट डिर्पाटमेन्ट अफ कमर्सलाई बुझाएको थियो । फाइनल डिजाइन तयार गर्नका लागि नेपाल सरकार …

अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण थालिने विष्तृतमा

रणनीति आक्रामक, लक्ष्य उपाधि

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ । सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु …

रणनीति आक्रामक, लक्ष्य उपाधि विष्तृतमा

Scroll to Top