प्रवास

बच्चा रोइरहेपछि एक आमाले मागिन् दुई सय यात्रुसँग माफी

तपाईलाई सार्वजनिक सवारीसाधनमा चढ्दा कहिल्यै बच्चा रुँदा असहज महसुस भएको छ । के तपाई दिक्क हुनुभएको छ । के रोइरहेको बच्चाले तपाईसँग माफी माग्ने गरेका छन् ? तर, कोरियाली नागरिकले यस्तै परिस्थितिको सामना गर्दै अनौठो उपाय अपनाइन्, जसले यात्रु दिक्क नमानी उनको प्रशंसा गरिरहे । यिनी कोरियाली नागरिक हुन् । उनी सियोलदेखि सान फ्रानसिस्को जान …

बच्चा रोइरहेपछि एक आमाले मागिन् दुई सय यात्रुसँग माफी विष्तृतमा

हिन्दुविरोधी अभिव्यक्ति दिएका मन्त्रीलाई हटाए इमरानले

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।चौहानले हिन्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए । चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ भित्रै पनि उनको आलोचना भएको थियो  अभिव्यक्तिपछि …

हिन्दुविरोधी अभिव्यक्ति दिएका मन्त्रीलाई हटाए इमरानले विष्तृतमा

तयार भयो नेपालको पहिलो भू-उपग्रह, वैशाख ४ गते आकाशमा उडाइने

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए।शुक्रबार जापानस्थित क्युसु इन्सिटिच्युट अफ टेक्नोलोजी (क्युटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू-उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो।यस्तै, शुक्रबार नै क्युटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको …

तयार भयो नेपालको पहिलो भू-उपग्रह, वैशाख ४ गते आकाशमा उडाइने विष्तृतमा

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म !

पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मद फेरि एक पटक चर्चामा रहेको छ । जम्मू–कश्मीरको पुलवामा जिल्लामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको छ । जैस–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै आदिल अहमद उर्फ वकास कमाण्डोले विस्फोटक पदार्थले भरिएको कार सुरक्षाकर्मीको गाडीमा ठोक्काएको बताएका छन् । वकास कमाण्डो …

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म ! विष्तृतमा

एकसय वर्षपछि तस्बिरमा कैद भयो दुर्लभ कालो चितुवा

अफ्रिकाको कालो चितुवालाई अत्यन्तै दुर्लभ प्राणी मानिन्छ । तर दशकौँसम्म पनि यसको अवस्थाबारे स्पष्ट प्रमाण फेला पारिएको थिएन भने भने १०० वर्षसम्म कसैले यसको गुणस्तरीय तस्बिर लिन सकेको थिएन । यस्तोमा एक बेलायती फोटोग्राफर पहिलोपटक सो दुर्लभ तस्बिर लिन सफल भएका हुन् जसलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । फोटोग्राफर बील बरार्डले अफ्रिाको केन्याबाट सो तस्बिर लिएका …

एकसय वर्षपछि तस्बिरमा कैद भयो दुर्लभ कालो चितुवा विष्तृतमा

म्याग्दी समाज मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा

अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसएमा ईन्द्र बहादुर थापा क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् ।सोमबार सम्पन्न समाजको अधिवेसनले अध्यक्षमा इन्द्र बहादुर थापा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा खगेन्द्र छन्त्याल, उपाध्यक्षमा कृष्ण क्षेत्री, महासचिवमा भिम केसी, सचिवमा सुभाष भण्डारी तथा कोषाध्यक्षमा अन्जु थापालाई निर्वाचित गरेको छ ।यसैगरी सदस्यहरुमा दिनेश जिसी, नरेन्द्र रावल, किशोर शर्मा, मनिलाल राम्दम निर्वाचित भएका …

म्याग्दी समाज मेरिल्याण्डको अध्यक्षमा इन्द्र बहादुर थापा विष्तृतमा

मोना स्पेनको अध्यक्षमा लक्ष्मण केसी

मोना स्पेनको चौथो अधिवेशनबाट लक्ष्मण केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । यूरोपेली मुलुक स्पेनमा बसोबास गर्ने म्याग्देलीका साझा संस्थाको उपाध्यक्षमा दिल नेपाली, अयन्द्र तुलाचन, महासचिव रामु सापकोटा, सचिब बिमल खड्का, कोषाध्यक्ष पदम पुन, सहकोषाध्यक्ष सुरेश चोखाल रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यमा मेख गर्बुजा, मिना रोका, मनिषा आलेमगर र अनिश बानियाँ रहेका छन् …

मोना स्पेनको अध्यक्षमा लक्ष्मण केसी विष्तृतमा

आप्रवासी नीति सम्वन्धी ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए। मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै …

आप्रवासी नीति सम्वन्धी ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश विष्तृतमा

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा

बीबीसी एक बालिकालाई अँगालो हालिरहेका यी व्यक्तिको तस्बिर निकै सुन्दर छ ।तर सन् १९३३ मा लिइएको यो तस्बिरको कहानी भिन्न छ । तस्बिरमा जो व्यक्ति देखिएका छन् तीमध्ये एक जर्मन नेता र ६० लाख यहुदीका हत्याको जिम्मेवार एडोल्फ हिटलर र अर्की यहूदी मूलकी एक बालिका रोजा बर्नाइल निनाओको हुन् । वरिष्ठ नाजी अधिकारीको हस्तक्षेपसम्म हिटलर र …

हिटलर र एक यहुदी बालिकाबीच दोस्तीको कथा विष्तृतमा

अमेरिकाको हर्नडन नगर परिषद्‍मा ढकाल विजयी

काठमाडौं : अमेरिका भर्जिनियाको हर्नडन नगर परिषदको निर्वाचनमा नेपाली मूलका प्रदीप ढकाल विजयी भएका छन्। मध्यावधि निर्वाचनमा ६ जना काउन्सिल सदस्यको लागि चुनाव भएको थियो। ढकालले पाँचौ स्थान हासिल गर्दै विजय भएका हुन्। १२ हजार बढी मतदाता संख्या रहेको उनको निर्वाचन क्षेत्रमा सात हजार चार मत खसेको थियो। जसमध्ये ढकालले तीन हजार ८३ मत प्राप्त …

अमेरिकाको हर्नडन नगर परिषद्‍मा ढकाल विजयी विष्तृतमा

Scroll to Top