प्रवास

आफूलाई नसोधी पत्नीले डिग्री पढ्न थालेको भन्दै पतिले काटिदिए औंला

आफूलाई नसोधिकनै डिग्री पढ्न लागेको भन्दै बंगलादेशमा एक ईर्ष्यालु पतिले पत्नीको औंला काटिदिएका छन् । रफिकुल इस्लाम नामक ती पतिले आफ्नी पत्नी हवा अख्तरलाई आँखा बाँधेर अनि मुख थुनेर सरप्राइज गिफ्ट दिने बताए । अनि उनले पत्नीलाई हात तेर्स्याउन लगाएर उनको सबै पाँच औंला काटिदिए । त्यसपछि उनका एक नातेदारले अख्तरका औंला डस्टबिनमा फालिदिए । चिकित्सकहरूले औंला …

आफूलाई नसोधी पत्नीले डिग्री पढ्न थालेको भन्दै पतिले काटिदिए औंला विष्तृतमा

बेलायतमा भएकाे चुनावमा चार नेपाली विजयी

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए । बेलायतमा धेरै …

बेलायतमा भएकाे चुनावमा चार नेपाली विजयी विष्तृतमा

कलाकार सुदर्शन गौतमविरुद्ध इन्टरपोलमामा ‘रेड नोटिस’ जारी

 मानव तस्करीको आरोप लागेका कलाकार सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमामा ‘रेड नोटिस’ जारी भएको छ । गौतमविरुद्ध बिहीबार इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले प्रष्ट पार्नु भएको छ । मानव तस्करी गर्दै आएको एक समुहलाइ समात्ने क्रममा सुदर्शनको पनि नाम जोडिएपछि गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले रेड …

कलाकार सुदर्शन गौतमविरुद्ध इन्टरपोलमामा ‘रेड नोटिस’ जारी विष्तृतमा

यी आठ जना आतंककारीले गराएका थिए श्रीलंकामा विस्फोट

श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे। ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था …

यी आठ जना आतंककारीले गराएका थिए श्रीलंकामा विस्फोट विष्तृतमा

इस्लामिक स्टेटले लियो श्रीलंकामा बम विष्फोटको जिम्मेवारी

आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले वम विष्फोट गराएको उल्लेख छ। उक्त बुलेटिनका अनुसार बम हमलाको निशाना क्रिश्चियन र विदेशीहरू थिए। आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी ३ सय १० जनाको  मृत्य भएको छ भने पाँच …

इस्लामिक स्टेटले लियो श्रीलंकामा बम विष्फोटको जिम्मेवारी विष्तृतमा

लभ्लिहिल पदमार्ग र तातोपानी कुण्ड बीच कुनै सम्बन्ध छैनः मोना

बेनी नगरपालिका मोना र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्गका बारेमा बेनीअनलाइनमा प्रकाशित समाचारप्रतिम मोनाले ध्यानर्कषण भएको जनाएको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएकोलभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य रोकिएको समाचारलाई तातोपानी कुण्डसँग जोडिएर आएको समाचारप्रति ध्यानर्कषण भएको भन्दै विज्ञप्तीमार्फत पदमार्गमा प्रवासीले सम्झौता अनुसारको …

लभ्लिहिल पदमार्ग र तातोपानी कुण्ड बीच कुनै सम्बन्ध छैनः मोना विष्तृतमा

भारतले लगायो टिकटकमा प्रतिवन्ध

भारतको एक अदालतले निकै लोकप्रिय भिडियो एप टिकटक बन्द गर्न आदेश दिएपछि गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको हो । स्थानीय अदालतले अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । गुगलले एक वक्तव्यमा कुनै निश्चित …

भारतले लगायो टिकटकमा प्रतिवन्ध विष्तृतमा

नेप्लिज सेफ एसोसिएसन युकेको अध्यक्षमा पर्वत वेलफेयरका दधि आचार्य

दुई दशकदेखि बेलायतमा रेष्टुरेण्ट व्यवसायमा संलग्न दधि आचार्य नेप्लिज सेफ एसोसियन युकेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी पर्वत वेलफेयर सोसाईटी युकेका निवर्तमान अध्यक्ष पनि हुन् । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका आचार्य यसअघि नेप्लिज सेफ एसोसियसनका उपाध्यक्ष थिए । सोमबारको अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने …

नेप्लिज सेफ एसोसिएसन युकेको अध्यक्षमा पर्वत वेलफेयरका दधि आचार्य विष्तृतमा

नाच्न नमान्दा श्रीमानले केश मुण्डन गरिदिए

केश मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पाकिस्तानमा एक युवतीले धेरैको ध्यान तानेकी छन् । तर, ती युवतीले आफ्नै खुशीले केश मुण्डन गरेकी भने होइनन् ।  लाहोरकी अस्मा अजिजले आफ्नै श्रीमान्ले यातना दिएको र जबरजस्ती केश खौरिदिएको आरोप लगाएकी छन् । अस्माका अनुसार त्यसदिन उनका श्रीमान मिआन फैसलले आफ्ना साथीहरुलाई घरमा बोलाएका थिए । उनले …

नाच्न नमान्दा श्रीमानले केश मुण्डन गरिदिए विष्तृतमा

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति

२१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।  यो समाचार आजको कारोबार दैनिकमा छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ …

कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति विष्तृतमा

Scroll to Top