मानव तस्करी गर्दै आएको एक समुहलाइ समात्ने क्रममा सुदर्शनको पनि नाम जोडिएपछि गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले रेड नोटिस जारी गरिएको हो । उनलाई फरार अपराधि बनाएर मुद्धा पेश गरिएको प्रहरीले जनाएको छ । हाल गौतम क्यानडा बस्दै आउनु भएको छ । कलाकार गौतमको दुवै हात छैनन् । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आउनुभएको थियो । गौतमले कृतिम हात नलगाई सगरमाथा आरोहण गरेर साहासिक रेकर्ड पनि राख्नु भएको थियो ।
कलाकार सुदर्शन गौतमविरुद्ध इन्टरपोलमामा ‘रेड नोटिस’ जारी
