फागुन ४ । अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गरिने भएको छ । उक्त छानविन गर्न आयोग गठन हुने बताइउको छ । गत जनवरी ६ मा संसद भवनमा आक्रमण भएको थियो ।
संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सांसदहरुलाई सम्बोधन गर्दै संसदमाथि भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने तयारी भएको बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गरिने
![](https://i0.wp.com/cbkhabar.com/wp-content/uploads/2021/02/trmp-720x470-1-720x375-1.jpg?fit=720%2C375&ssl=1)