विचित्र संसार

चितवनमै पहिलो पटक ७ बर्षीय बालिकाको मुटुको जटिल अप्रेसन सफल

चितवन, मंसिर २३ । चितवनमै पहिलो पटक मुटुको जटिल अप्रेसन सफल भएको छ । चितवन मेडिकल कलेज भरतपुले दिएको जानकारी अनुसार सात बर्षिया बालिकाको मुटुको जटिल अप्रेसन गरिएको हो ।, तनहुँ जिल्ला घिरिङ गाउपालिका वडा नं. २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने खुसी थापाको सफल सल्याक्रिया गरिएको हो । मुटुमा पेशमेकर …

चितवनमै पहिलो पटक ७ बर्षीय बालिकाको मुटुको जटिल अप्रेसन सफल विष्तृतमा

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु

 मंसिर २३ । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । बिबिसीका अनुसार उनी सन् १९७५ मा सगरमाथा आरोहण गरेका थिए । सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको लागि लकडाउनम हजारौं …

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु विष्तृतमा

नुवाकोटकी एक महिलाको पेटमा पाँच शिशु

असोज १९ । नुवाकोटकी २८ वर्षीइ सोनिका तामाङको पेटमा रहेका ५ जना शिशुलाई आज शल्यक्रियाबाट वाहिर निकालिएको छ। काठमाण्डौँको थापाथलीमा रहेको प्रसूति गृहमा उहाँको आज अप्रेसन भएको हो । आज बिहान शल्यक्रिया गरी शिशु निकालिएको हो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि आकिस्मक शल्यक्रिया गर्नु परेको चिकित्सकले बताएका छन् । एक जना शिशु पेटभित्र …

नुवाकोटकी एक महिलाको पेटमा पाँच शिशु विष्तृतमा

दुर्घटना हुनबाट बच्यो

बेनी, ८ भदौ । म्याग्दीको रघुगंगा गाउपालिका ४ दग्नामको दवांग भिरमा सोमबार गुडीरहेको अवस्थामा टायल भएको ठाउँ भत्किएपछि सडकबाट खस्न लागेको जिपलाई दुर्घटना हुनबाट बचाइएको छ । पहिरोमा आधा भाग खसेको जिपलाई रसीले बानेर अडाई भत्कीएको ठाउँमा पर्खाल लगाएर निकालेपछि जिपलाई दुर्घटना हुनबाट बचाएका हुन् । चालकको सावधानी र स्थानीयबासीको सहयोगले जिप दुर्घटनाबाट बचेको बताइएको …

दुर्घटना हुनबाट बच्यो विष्तृतमा

बाँदर नियन्त्रणका लागि सरकारसँग माग

  भदौ २, २०७६ ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगासहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली जनावर बाँदरले दुःख दिएको भन्दै बाँदर नियन्त्रणका लागि आग्रह गरेका हुन्। तीन दिन अघि जिल्ला …

बाँदर नियन्त्रणका लागि सरकारसँग माग विष्तृतमा

दार्शनिक कार्ल मार्क्स : गरीबीले छोरी मर्दा कोटले बेरेर अन्तेष्टि गरेका थिए

कार्ल मार्क्सको जन्म ५ मई १८१८ दिन भएको हो। उनी एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन्। मार्क्सको विचार र सिद्धान्तको आधारमा साम्यवादी सिद्धान्तको जन्म भएको हो। कार्ल मार्क्ले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्, ‘अहिलेसम्मको सम्पूर्ण …

दार्शनिक कार्ल मार्क्स : गरीबीले छोरी मर्दा कोटले बेरेर अन्तेष्टि गरेका थिए विष्तृतमा

गलेश्वर मन्दिरमा तेस्रो सोमबार

म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले पुजा गरेका छन् । गलेश्वर मन्दीरमा पुर्जा गर्न आउने भक्तजनलाई …

गलेश्वर मन्दिरमा तेस्रो सोमबार विष्तृतमा

एनआरएन न्यूजिल्याण्डको अध्यक्षमा लाल केसीको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ(एनआरएन) न्यूजिल्याण्डको अध्यक्षका लागि बेनी नगरपालिका–४,सिंगा बास्कुना म्याग्दीका लाल केसीले उम्मेदवारी घोषणा गरेका छन् । करिव २३ बर्ष अगाडी रोजगारको सिलसिलामा न्युजिल्याण्डमा पुगेका केसीले सन् २०१९–२०२१ कार्यकालका लागि केसीले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। न्यूजरल्याण्डमा रहेका नेपालीबीच ब्यापक छलफल तथा नेपालीको चाहना र आफ्नो भिजन सार्वजनिक गदैं अध्यक्षमा उम्मेदवारी दिएका …

एनआरएन न्यूजिल्याण्डको अध्यक्षमा लाल केसीको उम्मेदवारी घोषणा विष्तृतमा

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

लण्डन- पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा  निर्वाचित भएका  हुन्। सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच को निर्वाचनमा शर्मा दुई तिहाई मत प्राप्त गर्दै  उक्त पदमा पुग्न सफल भए। शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको …

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित विष्तृतमा

न्यूजिल्याण्डको इतिहासकै कालो दिन : दुइटा मस्जिदमा भएको गोलीकाण्डमा ४० जनाको मृत्यु

न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको ज्यान गएको गार्जियनले बताएको छ । अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।  न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आक्रमणमा परि ४० जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरेकी …

न्यूजिल्याण्डको इतिहासकै कालो दिन : दुइटा मस्जिदमा भएको गोलीकाण्डमा ४० जनाको मृत्यु विष्तृतमा

Scroll to Top