अमेरिकाबाट जन्मथलोका पहिरो पिडितलाई साढे तेह् लाख सहयोग

बेनी, ७ भदौ । धवलागिरी गाउपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पिडितको लागि साढे तेह् लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् ।

धवलागिरी गाउपालिका घर भई रोजगारी, अध्ययन र पेशा, ब्यवसायको शिलशिलामा अमेरिका पुगेकाहरुले गाउपालिकाले पहिरो पिडितको लागि सञ्चालन गरेको अभियानमा १३ लाख ६५ हजार रुपैयाँ पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा संकलन भएको १३ लाख ६५ हजार २०३ रुपैयाँ गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा गरिएको जनाएका छन् ।

बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पिडितहरुलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताउनुभयो । गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक संकलन अभियान मार्फत हालसम्म करिब २५ लाख जुटेको छ ।

गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरी गाउपालिकाको मराङमा १९ जनाको मृत्यु र २ जना वेपत्ता भएका थिए । मराङ, धरापानी, ताकम र काफलडाडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् ।

पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि आर्थिक सहयोग संकलनका साथै थप जोखिमको अध्ययन र पुनस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउपालिकाले जनाएको छ ।

धौलागिरी गाऊपालिका अमेरीका निवासी लगाएत अमेरीका भरी छरिएर रहनु हुने म्याग्दी जिल्ला र जिल्ला बाहिरका मनकारी चन्दादाताहरुबात संकलित रकम यस प्रकार रहेको छ ।
उक्त रक़म गाऊपालिकाको राहत ब्यबस्थापन कोषमा जम्मा भईसकेको जानकारी पनि गराऊदछौ ।

(१)हेम छन्त्याल +हुमा छन्त्याल (गुर्जा) $500=रु५९,८३५
(२)अमर छन्त्याल+उमा छन्त्याल (गुर्जा) $200=रु२३,९३४
(३)चन्द्र छन्त्याल+खुम देबी छन्त्याल(गुर्जा)$201=रु२४,०५४
(४)तिर्थ छन्त्याल (गुर्जा) $105=रू१२,५६५
(५)तारा गौचन (लमसुड०) $150=रु१७,९५१
(६)बुद्दी पाईजा+थम पाईजा (लमसुड०) $200=रु२३,९३४
(७) होम ब बुदा (लमसुड०) $111=रु१३,२८३
(८) तिलक पुर्जा (जुगेपानी लुलाड०) $111=रु१३,२८३
(९)चक पुर्जा (खोरिया) $105=रु१२,५६५
(१०)चन्द्र बुदा (खोरिया) $105=रु१२,५६५
(११)युक्त रोका (मुदी) $105=रु१२,५६५
(१२) भिमराज पुन (मुदी) $100=रु११,९६७
(१३)आन्नद रोका (मुदी) $105=रु१२,५६५
(१४)दल जुग्जाली (मुदी) $111=रु१३,२८३
(१५)देब ब पुन (मुदी) $125=रु१४,९५९
(१६)माया पुन (बगर) $101=रु१२,०८७
(१७)गुप्त घर्ति (चेचुड०) $200=रु२३,९३४
(१८)मन ब सिंकिजा+धन माया सिंकिजा (खिबाड०) $255=रु ३०,५१६
(१९)होम ब पुन+निरमल देबी पुन (खिबाड०) $200=रु२३,९३४
(२०) रिजन पुर्जा (खिबाड०) $210=रु२५,१३१
(२१)खिम पुन (खिबाड०) $105=रु१२,५६५
(२२)जिबन पुन (खिबीड०) $105 =रु१२,५६५
(२३)शिरू पुन (खिबीड०) $105 =रु१२,५६५
(२४)पुर्ण पुन (खिबाड०) $105 =रु१२,५६५
(२५)जग ब पुन+पारमाया पुन (मुना) $500 =रु५९,८३५
(२६)घन ब पुन + लक्ष्मी पुन (मुना) $555=रु६६,४१७
(२७)गंग लाल पुन (मुना) $501=५९,९५५
(२८)सिजन पुन (मुना) $100 =रु११,९६७
(२९)पदम रोका + जशु रोका (मुना) $101 =रु१२,०८७
(३०) बुद्दी शेरचन+शोभा शेरचन (मच्छिम) $1001=१,१९,७८०
(३१)दान रोका+चन्द्र कुमारी रोका (धारापानी) $500 =रु५९,८३५
(३२)सन्दिप रोका+सपना रोका (धारापानी) $101 =रु१२,०८७
(३३)शदक थापा+माया थापा (धारापीनी) $151=रु१८,०७०
(३४)मोहन थापा (धारापानी) $301=रु३६,०२१
(३५)रेशम फगामी+ सम्झना मगर (शिबाड०) $155=रु१८,५४९
(३६) ओम फगामी (हिलापोखरी) $251=रु३०,०३७
(३७)कर्ण गुरूड०+तिल कुमारी गुरूड० (शिबाड०) $300 =रु३५,९०१
(३८)रघु शुबेदी+ बबिता सुबेदी (ताकम) $101 =रु१२,०८७
(३९)पारष्मणी श्रेष्ठ+रन्जना श्रेष्ठ (फलिया गाॅउ) $300=रु३५,९०१
(४०)हिक्मत श्रेष्ठ+उर्मिला श्रेष्ठ (फलिया गाॅउ) $101 =रु१२,०८७
(४१)शुभाष भण्डारी+ मेनका भण्डारी (फलिया गाॅउ) $101 =रु१२,०८७
(४२)उत्तम भण्डारी+खिमकुमारी भण्डारी(फलियाँगाऊ) $100 =रु११,९६७
(४३) राम भण्डारी + ज्ञानु भण्डारी (फलियाँगाऊ) $५० =रु५,९८४
(४४)रमेश कार्की (गलेश्वर) $५१=रु६,१०३
(४५)बाबुराम सापकोटा (बाग्लुड०)५०=रु५,९८४
(४६)पदम गुरूड० (तनहु) $१५१ =रु१८,०७०
(४७)बिजय लामा (KTM) $१५० =रु१७,९५१
(४८)अजय मगर (USA) $१५० =रु१७,९५१
(४९)कमल सिंह KTM) $१०१ =रु१२,०८७
(५०)आशिष उप्रेती (सर्लाही) $१०१ =रु१२,०८७
(५१)अनुशजंग पाण्डे KTM) $१०१ =रु१२,०८७
(५२)कुसल अधिकारी (गोर्खा) $१०० =रु११,९६७
(५३)सनम पुन मगर (पोखरा) $१०० =रु११,९६७
(५४)प्रकाश पोखरेल (झापा) $१०० =रु११,९६७
(५५)अनिल उप्रेती (चितवन) $१०० =रु११,९६७
(५६)आयुष कोईराला KTM) $१०० =रु११,९६७
(५७)शिवकुमार मलेपती (गोर्खा) $१०० =रु११,९६७
(५८)सन्तोष कडेल (पाल्पा) $१०० =रु११,९६७
(५९)सलिष बिक KTM) $१०० =रु११,९६७
(६०)अंकुर लामिछाने (बिराटनगर) $६०=रु७,१८०
(६१)प्रजवलराज महर्जन(KTM)$६० =रु७,१८०
(६२)दिवश श्रेष्ठ (झापा) $६० =रु७,१८०
(६३)सुमेश पाण्डे KTM) $५० =रु५,९८४
(६४)मंजिल पन्त (गोर्खा) $५० =रु५,९८४
(६५)सुशिल पाण्डे (नुवाकोट) $५० =रु५,९८४
(६६)प्रदिप भट्ट (धनगडी) $५० =रु५,९८४
(६७)रुबिन सिंह डंगोल (KTM) $५० =रु५,९८४
(६८)ज्ञानेन्द्र कर्ण (सिराहा) $५० =रु५,९८४
(६९) केश पुन (मुना) $८५=रु१०,१७२
(७०)बोम बहादुर(रामु) भण्डारी (फलियाँ गाऊ) $१०१ =रु१२,०८७
(७१) दिनेश सुबेदी + जस्मिन सुबेदी (ताकम) $१०१ =रु१२,०८७

जम्मा $११,४०८= रु १३,६५,२०३। $1=रु 119.67

Leave a Reply

Scroll to Top
%d bloggers like this: