Editor CB Khabar

कलाकार सुवेदीलाई सहयोग

बेनी, ६ भदौ । म्याग्दीका हास्यकलाकार बाबुराम सुवेदी (तिरे)लाई आर्थिक सहयोग प्राप्त भएको छ । बेनी बजारका शंकर पौडेलले सुवेदीलाई पाँच हजार १०० रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । जिर्ण अवस्थामा रहेको घर पुननिर्माणका लागि सहयोग गरेको पौडेलले बताउनुभयो । बेनी नगरपालिका–६ का सुवेदीको घरमा वृद्ध बुवाआमा र तीन छोराछोरी छन् । कमजोर आर्थिक अवस्था …

कलाकार सुवेदीलाई सहयोग विष्तृतमा

हिलापोखरीकी अनिताले उपचार पाइन

बेनी, ६ भदौ । कलेजोको छेउमा पानी जमेर थला परेकी म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीकी अनिता परियारको उपचार सफल भएको छ । आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेर समस्यामा परेकी अनिताको पिडाको बारेमा समाचार सार्वजनिक भएपछि विभिन्न संघ संस्था र दाताले सहयोग गरेका थिए । सहयोग जुटाएर पोखराको गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरेर निको भई शनिबार …

हिलापोखरीकी अनिताले उपचार पाइन विष्तृतमा

समुदाय स्तरमा कोरोनाको अवस्था पहिचान गर्न गाउँ गाउँमा पुगेर स्वाब संकलन

बेनी, । म्याग्दीमा समुदाय स्तरमा कोरोना (भाइरस)को अवस्था पहिचान गर्न गाउँ गाउँमा पुगेर स्वाब संकलन गर्न थालिएको छ । अघिल्लो शुक्रबारदेखि सक्रिय संक्रमित नभएको म्याग्दीका स्थानीय तहको केन्द्र तथा बजार क्षेत्रमा पनि समुदायको पिसिआर बिधिबाट कोरोनाको परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । बढी जनसम्पर्क हुने र आवत जावत गरिरहने सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, ब्यापारी, …

समुदाय स्तरमा कोरोनाको अवस्था पहिचान गर्न गाउँ गाउँमा पुगेर स्वाब संकलन विष्तृतमा

पहिरोको उच्च जोखिममा फगाम

बेनी, ६ भदौ ः पहिरोको जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ फगामका बासिन्दाले बस्ति स्थानान्तरणको माग गरेका छन् । भिरालो पाखोमा रहेको फगाम गाउँको जमिन धाजा फाटेर चिरा चिरा भई बग्न थालेपछि पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले घरको पर्खाल, खेतबारी र बगैचा चिराचिरा परेर पहिरोसँगै बग्न थालेको छ । पहिरोले घरमा क्षति पु¥याएपछि ५ …

पहिरोको उच्च जोखिममा फगाम विष्तृतमा

विद्यालयको रकम व्यक्तिगत काममा प्रयोग भएको छैन–अर्जुन मावि

बेनी, ५ भदौ । बेनी नगरपालिका–भकुण्डेमा रहेको अर्जुन माविले विद्यालयको रकम व्यक्तिगत काममा प्रयोग नभएको जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यालयको खाताको रकम झिकेर प्रअ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले प्रयोग गरेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । बेनी नगरपालिकाले गत आर्थिक वर्षमा अजूृन …

विद्यालयको रकम व्यक्तिगत काममा प्रयोग भएको छैन–अर्जुन मावि विष्तृतमा

बेनपाको ११० घरमा जस्ताको छाना

बेनी ः म्याग्दीको बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन् । सबैभन्दा बढी वडा न. ३ मा पर्ने भकिम्लीमा ६१ वटा घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राबिधिक अर्जुन थापाले जानकारी दिनुभयो । सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नम्बर …

बेनपाको ११० घरमा जस्ताको छाना विष्तृतमा

लागत घटाउन र उत्पादन बढाउन “सेमि हाइटेक” प्रबिधि

बेनी, ५ भदौ ः पछिल्लो समयमा म्याग्दीको तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग बढेको छ । खेति गर्न सहज, रोगकिराबाट बचाउन र उत्पादन बढाउन सकिने भएपछि ब्यवसायिक कृषकहरुले सेमि हाइटेक प्रबिधि अपनाएका हुन् । खुल्ला आकाशमुनी र परम्परागत टनेलभित्र तरकारी खेति गर्दै आएका कृषकहरु पछिल्लो समय चारैतिर जालीले घेरिएको स्थायी पलास्टिक घर (सेमि हाइटेक र हाइटेक) …

लागत घटाउन र उत्पादन बढाउन “सेमि हाइटेक” प्रबिधि विष्तृतमा

म्याग्दीमा किन हुदैन नियमित विद्युत आपुर्ति ?

बेनी, ५ भदौ । म्याग्दीमा नियमित विद्युत आपुर्ति नहुने समस्या बढेको छ । मापदण्ड भन्दा लामो दुरिको लाइन, चार वटा जिल्लाका लागि एउटै प्रशारण लाइन हुनु, भौगोलिक विकटता र दरबन्दि अनुसारका जनशक्तिको अभावले पहिरो गएर तथा रुख ढलेर अवरुद्ध लाइन मर्मतमा ढिलाई हुदा नियमित विद्युत आपुर्ति हुन नसकेको हो । छिन–छिनमा विद्युत आपुर्ति बन्द हुदा …

म्याग्दीमा किन हुदैन नियमित विद्युत आपुर्ति ? विष्तृतमा

परिचयपत्र लिएर म्याग्दी बेनी आउने जलजलाबासी होल्डीङ सेन्टर बस्नु नपर्ने

बेनी,। परिचयपत्र साथमा लिएर आएमा पर्वतको जलजला गाउपालिकाबासीहरु म्याग्दी बेनी आउँदा होल्डीङ सेन्टरमा बस्नु नपर्ने भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) छिमेकी जिल्लामा समुदाय स्तरमा देखिन थालेपछि रोकथामका लागि आवत जावतलाई ब्यवस्थित बनाउन कालीपुल बाहेक अन्य स्थानबाट पैदल तथा सवारी मार्फत हुने प्रवेशलाई पूर्ण रुपमा बन्द गरिएपछि जलजलाका बासिन्दालाई समस्या परेको थियो …

परिचयपत्र लिएर म्याग्दी बेनी आउने जलजलाबासी होल्डीङ सेन्टर बस्नु नपर्ने विष्तृतमा

स्वागतमा लुकेको स्वार्थ

सन्तोष गौतम बेनी, ४ भदौ । घर, समाजमा नयाँ व्यक्तिको आगमन हुँदा स्वागत गर्ने मानब समाजको एउटा सकारात्मक पाटो हो । संसारका जुनसुकै ठाउँमा पाहुनालाई स्वागत गर्ने संस्कार छ । यो संस्कारबाट म्याग्दी जिल्ला पनि अछुतो छैन् । यहाँ पनि जिल्ला, गाउँ, समाज, टोलमा भित्र्ने जो कोहीलाई पनि आत्मिय हिसाबले स्वागत र बिदाई गर्ने चलन …

स्वागतमा लुकेको स्वार्थ विष्तृतमा

Scroll to Top