Editor CB Khabar

भूकम्पले जिर्ण बनाएका ५५ विद्यालय भवन पुननिर्माण

बेनी, ३ भदौ ः म्याग्दीमा ५५ वटा विद्यालयको भवन पुननिर्माण भएको छ । पाँच वर्ष अघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालयका भवन पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुननिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, ९ वटा ३ कोठे र २२ …

भूकम्पले जिर्ण बनाएका ५५ विद्यालय भवन पुननिर्माण विष्तृतमा

रघुगंगा हाइड्रोको कार्यालयमा लगाइएको ताला चार दिनपछि खुल्यो

बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित रघुगंगा हाइड्रोको कार्यालयमा स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ । निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रो कम्पनी र ठेकेदार जेपी एसोसियट्सले यसअघि गरेका सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आइतबार ताला लगाएका थिए । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, जनप्रतिनिधि र आयोजनाका …

रघुगंगा हाइड्रोको कार्यालयमा लगाइएको ताला चार दिनपछि खुल्यो विष्तृतमा

कमाण्ड पोष्टको अब्यवहारिक निर्णयले नागरिकलाई सास्ति

बेनी, ३ भदौ । फरक जिल्ला भएपनि पर्वतको जलजला गाउपालिकाको मल्लाज क्षेत्रका बासिन्दाको म्याग्दी बेनीसँगको सामाजिक, ब्यापारिक, प्रशासनिक र भौगोलिक निकटता तथा ब्यवहारिक पक्षलाई नजर अन्दाज गरेर सिमानामा गरिएको अन्तर जिल्लाको आवत जावतको कडाइले सर्वसाधारणलाई सास्ति भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) छिमेकी जिल्लामा समुदाय स्तरमा देखिन थालेपछि रोकथामका लागि आवत जावतलाई …

कमाण्ड पोष्टको अब्यवहारिक निर्णयले नागरिकलाई सास्ति विष्तृतमा

पहिरोले मालिकामा ६३ हेक्टर जग्गा बाली सहित क्षति

बेनी, २ भदौ । यसै वर्षको पहिरो जन्य विपद्का कारण म्याग्दीको मालिका गाउपालिकामा ६३ हेक्टर खेतियोग्य जमिन सहित बाली क्षति भएको छ । गाउपालिकाको कृषि शाखाले पहिरो, बाढी र कटानका कारण खेतीबाली र जग्गा जमिनमा पुगेको क्षतिको विवरण संकलन गरेको हो । एक हजार २५९ रोपनी अथवा करिब ६३ हेक्टर जग्गा सहित बाली पनि पूर्ण …

पहिरोले मालिकामा ६३ हेक्टर जग्गा बाली सहित क्षति विष्तृतमा

ताकमका मृगौला पिडित थमबहादुरलाई सहयोग

बेनी, २ भदौ । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमको आटेबिरका मृगौलापिडित थमबहादुर सुनारलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम नगरेपछि थला परेका सुनारलाई डायलाइसिस र मृगौला प्रत्यारोपणका लागि अमेरिकामा रहनुभएका ताकमका रधु सुवेदीले संकलन गरेर एक लाख ५३ हजार ७०६ रुपैयाँ पठाउनुभएको थियो । सुवेदीले पठाउनुभएको रकममा हाल काठमाडौमा रहनुभएका धारापानीका अर्जुन …

ताकमका मृगौला पिडित थमबहादुरलाई सहयोग विष्तृतमा

पहिरो पिडितलाई बेल्जियमबाट सहयोग

बेनी, २ भदौ । धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमका पहिरो पिडितलाई बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको छ । मराङ घर भई हाल बेल्जियममा रहनुभएका जितबहादुर गर्बुजाको पहलमा दुई वटै वडाका पहिरो पिडितका लागि दुई लाख ८३ हजार १६० रुपैया सहयोग प्राप्त भएको हो । दुई वटा वडालाई बराबर एक लाख ४१ ह्जार ५८० …

पहिरो पिडितलाई बेल्जियमबाट सहयोग विष्तृतमा

वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने सर्वपक्षीय बैठकको निर्णय

बेनी, २ भदौ । म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मंगलबार बेनीमा भएको सर्वपक्षीय बैठकले पहिरो, भूक्षय, कटान र बाढीको समस्या न्युनीकरणका लागि सडकको ट्याक खन्नु अघि त्यसले वातावरणमा पार्ने असरको बारेमा अध्ययन गर्ने निर्णय गरेको हो । नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा …

वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने सर्वपक्षीय बैठकको निर्णय विष्तृतमा

न्याय

आरति आचार्य हातमा न्यायीक तराजु बोकेर , न्यायलयको ढोकामै ठिङ्ग उभिएका , मेरा बराजुजस्ता लाग्ने , MY LORD ! तिम्रो न्यायको व्यापार खुब फस्टाएछ। तर अफशोच ! हाम्रा मुस्कानहरु तिम्रो न्याय किनेर, उन्मक्त हाँसो हाँस्नै सक्दैनन् । सत्यको बाटो हिँड्छु भन्दै , गीता छोएका तिम्रा हातहरुले , थप पवित्रा र सीता पनि छोए रे! साँच्चि …

न्याय विष्तृतमा

लायन्स क्लवद्धारा पर्वत बेनीमा मास्क र साबुन वितरण

बेनी, २ भदौ । लायन्स क्लव अफ बेनी मल्लाजले पर्वत बेनीमा मंगलबार मास्क र साबुन वितरण गरेको छ । जलजला गाउपालिका–३ वारीबेनीको गुफाटोल, वारीबेनी र डाडाबारी क्षेत्रमा घरदैलो गरेर मास्क र साबुन वितरण गरिएको हो । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सन्देशमुलक अभियान सहित वितरण गरिएको क्लवले जनाएको छ । ५०० पिस मास्क र २०० …

लायन्स क्लवद्धारा पर्वत बेनीमा मास्क र साबुन वितरण विष्तृतमा

गोर्खा भूतपुर्व सहकारीको दरवाङमा सेवा केन्द्र

बेनी, १ भदौ । बेनीमा रहेको गोर्खा भूतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले मालिका गाउपालिकाको केन्द्र दरवांङमा सोमबार सेवा केन्द्र स्थापना गरेको छ । मंगला, मालिका, धवलागिरी र तमानखोला गाउपालिकाका सेयर सदस्यहरुको सुबिधाका लागि स्थापना गरिएको सेवा केन्द्रको मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । भारतीय भुतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन वितरणका लागि एभरेष्ट …

गोर्खा भूतपुर्व सहकारीको दरवाङमा सेवा केन्द्र विष्तृतमा

Scroll to Top