हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै उमा गिरीको तीज गीत चिलगाडीमा सार्बजनिक भएको छ
तिलक ओलीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा उमा गिरि तिलक ओलीको आवाज सुन्न सकिन्छ
यस गीतको म्युजिक भिडियोलाइ समिर थोकरले निर्देसन गरेका छन् बासु बरालको छयांकनमा रहेको गीतको सम्पादक मिन रावलले गरेका छन भने यस गीतको भिडियोमा करिश्मा ढकाल आयुष्मा कार्की प्रेम भारती समिरजंग खड्काको अभिनय देख्न सकिन्छ
हेर्नुहोस पुरा भिडियो