गुरासै फुल्यो गम्फाको धुरिमा सार्वजनिक

बेनी, २७ असार । कलाकार छवीलाल रोका मगरको मौलिक सालैजो गित गुरासै फुल्यो गम्फाको भिरैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोका र शुशिला विकको स्वर, याम सारु मगरको लय, रिमबाबु राना र छवीलाल रोकाको शब्द र रोशन गुरुंगको संगित रहेको गितको म्युजिक भिडियोमा सुजन रोका, पविता पुन लगायत कलाकारहरुको अभिनय छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: