मनोरञ्जन

Entertainment, movies and game

डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीलाई

पौष ५ । सुमी मोक्तान र बिजु पार्की जोडीले डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ। हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शोमा उहाँले उपाधि हात पार्नुभएको हो । शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै उहाँहरुको जोडी विजेता बनेर २० लाख नगदसहित अन्य पुरस्कारहरू …

डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीलाई विष्तृतमा

अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड

चितवन, पुष २ । देशकै तेस्रो पर्यटकीय नगरी रहेको चितवनमा पर्यापर्टनमा मात्रै नभई कृत्रिम रुपमा बनाइएका ठाउँहरुमा पनि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । भरतपुर महानगरपालिका वडानम्वर २२ मा रहेको अम्ब्रेला स्ट्रिटमा रमाउनेहरु थेगिनसक्नु छन् । तिलमाया बर्तोला राप्ती २ चितवन बाट आउनुभएको छ । परिवार सहित आउनुभएको उहाँ अम्ब्रेला स्टिट्र घुमेर खाजा खाँदै …

अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड विष्तृतमा

चिडियाखाना भोलिदेखि सर्वसाधरणका लागि खुल्ला गरिदै

मंसिर २४ । कोरोना र लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा। चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । …

चिडियाखाना भोलिदेखि सर्वसाधरणका लागि खुल्ला गरिदै विष्तृतमा

दोस्रो विवाह बन्धनमा बाँधिइन् स्वेता, बेहुली हुँदाको खुसी (तस्बीरसहित)

मंसिर २२ । नायिका स्वेता खड्का दोस्रो बैवाहिक बन्धनमा बाँधिनु भएको छ । सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह भएको हो । स्वेताले यसअघि २०७१ साल असारमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नुभएको थियो । तर विवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो । श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो …

दोस्रो विवाह बन्धनमा बाँधिइन् स्वेता, बेहुली हुँदाको खुसी (तस्बीरसहित) विष्तृतमा

यस कारण चितवन राष्ट्रिय निकुञ्च चर्चित छ (फोटो फिचर)

मंसिर २२ । विश्व सम्पदा सूचीमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जमा लकडाउन पछि पर्यटक बढ्दै छन् । हेर्नुहोस् फोटो फोटो ः दिप शमशेर

विवाह बन्धनमा बाँधिदै बरिष्ठ हास्य कलाकार मनोज गजुरेल

मंसिर २२। बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिदै छन् । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि बिगत ३ बर्षदेखि छोरा छोरीसंगै बस्दै आउनुभएको छ ।बिहेको मिति भने तय भइसककेको छैन । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गर्नुभएको उहाँले पुनः विवाह गर्ने तयारी गर्नुभएको हो । एक …

विवाह बन्धनमा बाँधिदै बरिष्ठ हास्य कलाकार मनोज गजुरेल विष्तृतमा

नायिका स्वेता खड्काको विवाह आज, हेर्नुहोस् तस्बिमा

मंसिर २२ । चर्चित नायिका स्वेता खड्काको आज विवाह हुँदैछ । उहाँले विवाहकै दिन आज आफ्नो जीवनसाथी समेत सार्वजनिक गरेर फोटोहरु पनि सार्वजनिक गर्नुभएको छ । स्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग आज लगन गाँठो कस्दै हुनुहुन्छ । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा हुन लागेको हो । मेहन्दी र हल्दी कार्यक्रमको तस्बिर पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, …

नायिका स्वेता खड्काको विवाह आज, हेर्नुहोस् तस्बिमा विष्तृतमा

भावूक स्टाटस लेख्दै स्वेताले भनिन् : नयाँ जीवनको यात्रामा जाँदै छु

मंसिर २१ । नायिक स्वेता खड्काले आफू नयाँ सम्वन्धमा जान लागेको औपचारिक रुपमै आज बताउनुभएको छ । फेसवुकमा स्टाटस लेख्दै उहाँले नयाँ जीवनको गोरेटोमा यात्रा गर्न लागेको बताउँदै विगतमा मीठा पल पनि नभुल्ने बताउनुभएको छ । हेर्नुहोस भावूक स्टाट म: जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै …

भावूक स्टाटस लेख्दै स्वेताले भनिन् : नयाँ जीवनको यात्रामा जाँदै छु विष्तृतमा

यस वर्षको मिस नेपालको उपाधि नम्रतालाई

मंसिर २० । कोरोना भाइरसको संक्रमण जोखिमका वीच पनि यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जित्नु भएको छ । २० जना प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को उपाधि जित्नुभएको हो । यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् । अन्तिम राउण्डमा …

यस वर्षको मिस नेपालको उपाधि नम्रतालाई विष्तृतमा

नायिका स्वेताले दोस्रो विवाह गर्दै

मंसिर १८ । नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छिन् । धनगढीका विजयन्द्र सिहं रावतसँग मंसिर २२ गते विवाह गर्न लाग्नुभएको हो । विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको छ । श्वेता र रावत केही समयदेखि प्रेममा थिए । श्वेताको यो दोस्रो विवाह हो । यसअघि श्वेताले २०७१ …

नायिका स्वेताले दोस्रो विवाह गर्दै विष्तृतमा

Scroll to Top