विवाह बन्धनमा बाँधिदै बरिष्ठ हास्य कलाकार मनोज गजुरेल

मंसिर २२। बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिदै छन् । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि बिगत ३ बर्षदेखि छोरा छोरीसंगै बस्दै आउनुभएको छ ।बिहेको मिति भने तय भइसककेको छैन ।

करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गर्नुभएको उहाँले पुनः विवाह गर्ने तयारी गर्नुभएको हो ।

एक टेलिभिजन कार्यक्रममा उनले आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै नयाँ जीवन सुरु गर्न लागेको जनाउ दिनुभएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: