cbkhabar.com
विवाह बन्धनमा बाँधिदै बरिष्ठ हास्य कलाकार मनोज गजुरेल
मंसिर २२। बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिदै छन् । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि बिगत ३ बर्षदेखि छोरा छोरीसंगै बस्दै आउनुभएको छ ।बिहेको मिति भने तय भइसककेको छैन । …