प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

भोलि मंगलबार विहान ११ बजे बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभयो ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: