cbkhabar.com
प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान
मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । भोलि मंगलबार विहान ११ बजे बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभयो । समसामयिक विष…