दोस्रो विवाह बन्धनमा बाँधिइन् स्वेता, बेहुली हुँदाको खुसी (तस्बीरसहित)

मंसिर २२ । नायिका स्वेता खड्का दोस्रो बैवाहिक बन्धनमा बाँधिनु भएको छ । सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह भएको हो ।
स्वेताले यसअघि २०७१ साल असारमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नुभएको थियो । तर विवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो ।

श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो बैवाहिक जीवनमा बाँधिनुभएको हो । स्वेता र विजय चन्द्रको बिवाह गोकर्ण रिसोर्टमा भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: