मनोरञ्जन

Entertainment, movies and game

म्याग्दीको बिनाशकारी पहिरोको बेदना गित र म्युजिक भिडियोमा

बेनी, ८ साउन । म्याग्दीको धवलागिरी र मालिका गाउपालिकामा गएको पहिरो सम्बन्धी गित र म्युजिक भिडियो बिहीबार बेनीमा सार्वजनिक भएको छ । मराङ, बिम, ताकम, देविस्थान, ठाडाखानी, दानाको काभ्रे लगायतका ठाउँमा गएको पहिरोले गरेको मानवीय र भौतिक क्षति, पहिरो पिडितको अवस्था र आवश्यकताका विषयलाई समेटेर गित बनाइएको हो । ताकमका रमेश पौडेल, कलाकार अमित विश्वकर्मा …

म्याग्दीको बिनाशकारी पहिरोको बेदना गित र म्युजिक भिडियोमा विष्तृतमा

गुरासै फुल्यो गम्फाको धुरिमा सार्वजनिक

बेनी, २७ असार । कलाकार छवीलाल रोका मगरको मौलिक सालैजो गित गुरासै फुल्यो गम्फाको भिरैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोका र शुशिला विकको स्वर, याम सारु मगरको लय, रिमबाबु राना र छवीलाल रोकाको शब्द र रोशन गुरुंगको संगित रहेको गितको म्युजिक भिडियोमा सुजन रोका, पविता पुन लगायत कलाकारहरुको अभिनय छ ।

म्याग्देली कलाकार रमेश रोकाको पानफुले बाइ सार्वजनिक

बेनी, १४ जेठ । म्याग्देली कलाकार रमेश रोकाको लोक दोहोरी गित पानफुले बाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगला गाउपालिका ५ अर्मन घर भई हाल अस्टे्लीयामा रहनुभएका रोकाको शब्द र धवलागिरी गाउपालिकाको ताकमका किशोर सुवेदीको संगित रहेको गितमा म्याग्देली लोक गायक धु्रब जिसी र पार्वति थापाको स्वर छ । कलाकार बसन्त थापाको युट्युब च्यानल …

म्याग्देली कलाकार रमेश रोकाको पानफुले बाइ सार्वजनिक विष्तृतमा

काफ्लेको कोरोना सम्बन्धी सन्देशमुलक गित सार्वजनिक (भिडियो सहित )

बेनी, १० जेठ । गायक तथा संगितकार नेत्र काफ्लेको कोरोना भाइरससँग लड्नका लागि सन्देशमुलक गित सार्वजनिक भएको छ । सबिन पथिकको शब्द रचना रहेको गितमा काफ्लेको स्वर र संगित रहेको छ । गित मार्फत कोरोनाबाट बच्नका लागि लकडाउनको पालना गर्न, भिडभाडमा नजान, शंका लागेमा स्वास्थ्य संस्था जान, घरमै बस्न, नियमित मास्कको प्रयोग गर्न र साबुन …

काफ्लेको कोरोना सम्बन्धी सन्देशमुलक गित सार्वजनिक (भिडियो सहित ) विष्तृतमा

उदयको ‘स्कुले माया’ बजारमा

प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले ‘स्कुले माया’ नाम लोक दोहोरी गीत तथा भिडियो बजारमा ल्याएका छन् । नव गायक उदय भुषालले बजारमा ल्याएको उक्त गीतमा उनको आफनै स्वर रहेको छ भने भने उनलाई म्याग्दीकी गायिका कुमारी पुनले साथ दिएकी छन् । गायक उदय प्लस टुमा अध्ययनरत छन् भने प्लस टुमै अध्यनरत विरोश क्षेत्री, बागलुङ र सुस्मिता …

उदयको ‘स्कुले माया’ बजारमा विष्तृतमा

कलाकार रिजालको गित छायाँकन

बेनी, २९ फागुन । म्याग्दीका नवगायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य र कोरियोग्राफ …

कलाकार रिजालको गित छायाँकन विष्तृतमा

हिमालको सम्मुख टोड्केमा होलीको रौनक (फोटो फिचर)

टोड्के, २६ फागुन । म्याग्दीको रघुगंगा, मंगला गाउपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा सोमबार फागु पूर्णिमा (होली) को रौनक छायो । फागु पूर्णिमा पर्वको अवसरमा प्राकृतिक सौन्दर्यतासँगै होली खेलेर रमाइलो गरेका थिए । टोड्के हिल रिर्साेट तथा होमस्टे प्रा.ली.ले तारोखेल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सदरमुकाम बेनी लगायत …

हिमालको सम्मुख टोड्केमा होलीको रौनक (फोटो फिचर) विष्तृतमा

म्याग्दीका चित्रकारहरुको टोड्केमा लाइभ पेन्टीङ

बेनी, १७ फागुन । म्याग्दीको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र रानाको अगुवाइमा स्थलगत चित्र तयार पारिएको हो । …

म्याग्दीका चित्रकारहरुको टोड्केमा लाइभ पेन्टीङ विष्तृतमा

नेशनलाई नेपाल आइडलमा जिताउन भोट गर्न अपिल

बेनी, २५ माघ । एपीवान टेलीभिजनबाट प्रशारण हुने रियालीटी सो नेपाल आईडल सिजन – ३ को उत्कृष्ट दश (टप टेन) बन्न सफल भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेसन बुद्धुजा (पुन)लाई जिताउन भोट गरिदिन परिवारका सदस्य र आफन्तले अपिल गरेका छन् । लिङ्कन कलेजमा स्नातक तहमा अध्ययनरत गायक नेशन बुद्धुजा चित्रेका यामबहादुर र ममिला बुद्धुजाका छोरा …

नेशनलाई नेपाल आइडलमा जिताउन भोट गर्न अपिल विष्तृतमा

बेनी सामुदायिकमा लोक नृत्य प्रतियोगिता

बेनी, २४ माघ । बेनी सामुदायिक माविमा शुक्रबार माध्यमिक विद्यालय स्तरीय अन्तर मावि लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेनी सामुदायिक माविको युवा रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी सामुदायिक मावि दोस्रो, प्रकाश मावि तेस्रो र न्यु वेष्ट पोइन्ट आवासीय मावि सान्तवना भएका थिए । प्रथम, दितीय, तितृय र …

बेनी सामुदायिकमा लोक नृत्य प्रतियोगिता विष्तृतमा

Scroll to Top