मनोरञ्जन

Entertainment, movies and game

देवीनको फुल उनेर माला म्युजिक भिडियो

बेनी, १५ माघ । कलाकार देवीन गर्बुजाको लोक दोहोरी गित फुल उनेर मालाको म्युजिक भिडियो सार्वजनिक भएको छ । देविन र जुना श्रीसको स्वर रहेको गितको म्युजिक भिडीयोमा निर आले र रिना थापामगरको अभिनय रहेको छ ।

अस्पताल भर्ना भइन् आस्था

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले …

अस्पताल भर्ना भइन् आस्था विष्तृतमा

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन

गणेश सुवेदी बेनी, १३ माघ । बालबिवाह र लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउन बेनी नगरपालिकाको विभिन्न ठाउमा सडक नाटक प्रर्दशन गरिएको छ । पलान इन्टरनेशन, सिविनको सहयोग तथा सामुदायिक प्रहरी शाखासंग समन्वयमा नेपाल युवा परिषद् म्याग्दी शाखाले सडक नाटक प्रर्दशन गरेको हो । दिपक मावि पात्लेखेत, विद्योदय आधारभूत विद्यालय वाखेत र बेनी सामुदायिक माविमा सन्देशमुलक …

बाल बिवाह विरुद्ध सडक नाटक प्रर्दशन विष्तृतमा

म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रीय

बेनी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गर्नुभएको हो । यो तीनतारे होटल बाराहीको नजिकै छ । रेष्टुरेन्ट सहितको डिस्कोमा विभिन्न परिकारको स्वादसंगै सांगितिक …

म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रीय विष्तृतमा

म्याग्देली कलाकार जिसीको औठी औलामा सार्वजनिक

बेनी, २८ पुष । म्याग्देली कलाकार रमेश जिसीको पञ्चेबाजा गित औठी औलामा सार्वजनिक भएको छ । ध्रुब जिसी र नन्द कुमारी गर्बुजाको स्वर रहेको छ । प्रविन खत्रीको लय रहेको गितको म्युजिक भिडियो क्रियटिभ मिडियाका भुपेन बानियाले छायांकन गर्नुभएको हो । म्युजिक भिडियोमा गितमा सुस्मिता बानिया, धु्रब जिसी, रमेश जिसी र प्रतिमा जिसीको अभिनय छ …

म्याग्देली कलाकार जिसीको औठी औलामा सार्वजनिक विष्तृतमा

बालमन्दिरमा नृत्य प्रतियोगिता

बेनी, २८ पुष । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा सोमबार नगर स्तरीय आधारभूत विद्यालयहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आयोजक बालमन्दिर आधारभूत प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दितृय, बेनी बोडिङ्ग तृतीय र न्यु होराइजन आवासीय मावि पर्वत बेनी सान्तवना भएका छन् । प्रथम, दितृय, तितृय …

बालमन्दिरमा नृत्य प्रतियोगिता विष्तृतमा

बेनीमा मोडल अफ म्याग्दी हुने

बेनी, २४ पुष । बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई म्युजिक भिडियो, मिस्टर एण्ड मिस मोडेल इन्टरनेस्नल नेपालमा निशुल्क टे«निङ्ग दिईने …

बेनीमा मोडल अफ म्याग्दी हुने विष्तृतमा

बेनीमा माघे संक्रान्ति मेला

बेनी २३ पुष । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा पुष २९ र माघ १ गते बेनीमा आठौ माघे संक्रान्ति मेला सञ्चालन हुने भएको छ । परम्पराको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण र सम्र्बद्धन, आन्तरिक पर्यटन प्रर्वद्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउन मेलाको आयोजना गरिएको समितिले जनाएको छ …

बेनीमा माघे संक्रान्ति मेला विष्तृतमा

म्याग्देली कलाकारको “कर्खा” भाकाको किन होला खै…

बेनी, १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले “कर्खा” भाकाको किन होला खै ?… बोलको सार्वजनिक गरेको छोटो समयमै युट्युव टे«डिङमा परेको छ । लोपोन्मुख कर्खा भाकामा माया प्रेमको कथा बस्तुलाई समेटर तयार पारिएको गित मौलिक प्रकृतिको छ । २७ डिसेम्बरमा सार्वजनिक भएको यो गितले एक लाख २५ हजार भन्दा बढी भ्युज पाएको छ …

म्याग्देली कलाकारको “कर्खा” भाकाको किन होला खै… विष्तृतमा

डाडाकटेरी गाउँको म्युजिक भिडियो सार्वजनिक

बेनी, १६ मंसिर । पर्वतको जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो । म्युजिक भिडियोमा डाडाकटेरी गाउँका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, कला र संस्कृतिलाई समेटिएको छ । पाँच मिनेट …

डाडाकटेरी गाउँको म्युजिक भिडियो सार्वजनिक विष्तृतमा

Scroll to Top