विजनेश

stock, banking, market and business news

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य

काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, …

तरकारीको भाउ छुनै नसकिने ! यस्तो छ वास्तविक बजार मूल्य विष्तृतमा

इजीलिंक रेमिट्यान्स र नेपाल बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड, गरिमा विकास बैंक र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत …

इजीलिंक रेमिट्यान्स र नेपाल बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता विष्तृतमा

जापानमा व्यवसाय गरिरहेका नेपालीलाई सुवर्ण अवसर ! ॠण लिनुहोस्, व्यापार बढाउनु होस्

जापानलाई कर्म थलो बनाई व्यापार व्यवसाय गरी अगाडि बढीरहेका व्यवसायीहरुका लागि नि:शुल्क सेमिनारको आयोजना गरिने भएको छ l  विन विन जापानले जापानमा व्यवसाय गरिराखेका नेपालीहरुलाई लक्षित गरी सेमिनार आयोजना गर्न लागेको हो l  व्यवसाय बढाउन चाहनेहरुका लागि यो सेमिनार लाभदायी हुने भएकोले उपस्थिति जनाई अधिक जानकारी लिन र जापानका ठुला साना बैंकहरुबाट सजिलै ॠण लिएर …

जापानमा व्यवसाय गरिरहेका नेपालीलाई सुवर्ण अवसर ! ॠण लिनुहोस्, व्यापार बढाउनु होस् विष्तृतमा

सञ्चालक तथा सीईओ बन्न स्नातक तह अनिवार्य पास गर्नु पर्ने

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्यूनतम स्नातक तह पास गरेको हुनुपर्ने व्यवस्था लागू गरेको छ । बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । अब कुनै पनि वित्तीय संस्थामा स्नातकभन्दा कम योग्यता भएका सीईओ र सञ्चालक भएमा उनीहरू तुरुन्त …

सञ्चालक तथा सीईओ बन्न स्नातक तह अनिवार्य पास गर्नु पर्ने विष्तृतमा

Scroll to Top