विजनेश

stock, banking, market and business news

कुलमानलाइ होइन हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

माघ २९ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै नियुक्त गर्नुपर्ने आवाज उठिरहेपनि अन्तत शाक्यले पद सम्हाल्ने भएका हुन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । …

कुलमानलाइ होइन हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त विष्तृतमा

सरकारको जनतालाई अर्को उपहार : खाना पकाउने ग्यासको मूल्य १४००, पेट्रोल ११२ र डिजेल ९५ पुग्यो

माघ २९ । नेपालमा खाना पकाउने ग्यासको मूल्य फेरि बढेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै फेरि मूल्य बढाएको हो । गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।हिजो विज्ञप्ति जारी …

सरकारको जनतालाई अर्को उपहार : खाना पकाउने ग्यासको मूल्य १४००, पेट्रोल ११२ र डिजेल ९५ पुग्यो विष्तृतमा

ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

माघ २१ । आजदेखि ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने भएको छ । ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले आउँदा दिनमा बैंकमा पुगेर जरिबाना तिरि भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा …

ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने विष्तृतमा

व्याज नलिने गरी गण्डकी प्रदेश सरकारले ऋण उपलब्ध गराउने

माघ ८ । गण्डकी प्रदेश सरकारले विना व्याज पनि ऋण उपलब्ध गराउने भएको छ । कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने गरी हिजो सम्झौता भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय गरेका र कोरोना महमारीको मारमा परेकालाई निर्ब्याजी ऋण दिने र कोरोनाको मारमा परेका साना तथा मझौला व्यवसायीलाई …

व्याज नलिने गरी गण्डकी प्रदेश सरकारले ऋण उपलब्ध गराउने विष्तृतमा

सवै नेपालीलाई सहभागी गराउने गरी नागरिक पेन्सन योजना शुरु

पौष २७ । सवै नागरिकलाई सहभागी गराउने उद्देश्यले नागरिक पेन्सन योजना सुरु भएको छ । नागरिक लगानी कोषद्धारा संचालित यो कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत प्रकृया पुरा गर्न सकिने भएको छ । इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल …

सवै नेपालीलाई सहभागी गराउने गरी नागरिक पेन्सन योजना शुरु विष्तृतमा

मर्मतका लागि मनकामना केबुलकार ६ दिन बन्द हुने

पौष १३ । गोरखा मनकामना मन्दिर जाने केबुलकार सेवा ६ दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । यात्रुको …

मर्मतका लागि मनकामना केबुलकार ६ दिन बन्द हुने विष्तृतमा

बल्ल गल्यो सरकार उखु किसानसँग, ४ बुँदे सहमतिपछि आन्दोलन पनि स्थगित (सम्झौता पत्र सहित)

पौष १३ । यो चिसो मौसममा सडकमा बसेर आफ्नो पसीनाको ज्याला दिन माग गरिरहेका उखु किसानको पीडा बल्ल सरकारले सु्नेको छ । सरकार र उखु किसानबीच आज २१ दिनमा भुक्तानी गर्ने सहित ४ बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको …

बल्ल गल्यो सरकार उखु किसानसँग, ४ बुँदे सहमतिपछि आन्दोलन पनि स्थगित (सम्झौता पत्र सहित) विष्तृतमा

पौष १४ गतेदेखि सवारी चालक अनुमति खुला हुने (सूचना सहित)

पौष १० । यातायाता व्यवस्था विभागले पौष १४ गतेदेखि सवारी चालक अनुमति पत्रका लागि अनलाईन फर्म खुल्ला गर्ने भएको छ । आज एक सुचना जारी गर्दै कोरोना र लकडाउनले लामो समय स्थगित भएको सवारी चालक अनुमति पत्रको अनलाइन फर्म खोलिने भएको हो । चैत्र ११ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फर्म बन्द गरिएको थियो …

पौष १४ गतेदेखि सवारी चालक अनुमति खुला हुने (सूचना सहित) विष्तृतमा

आन्तरिक पर्यटक तान्न घुमौँ सौराहा अभियान सुरु

चितवन, पौष ६ । चितवनको पर्यटकीय नगरी सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य भएपनि उल्लेख्य पर्यटक नआएपछि यो अभियान सुरु गर्ने क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो । कोरोना भाईरस र त्यसपछिको लकडाउनका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न र वाह्य पर्यटक …

आन्तरिक पर्यटक तान्न घुमौँ सौराहा अभियान सुरु विष्तृतमा

हलो–जुवासहितको उखु किसानको प्रदर्शन

पौष २ । उखु विक्रि गर्दासमेत लामो समयसम्म पनि भुक्तानी नपाएपछि काठमाण्डौमै गएर किसानहरुले प्रदर्शन गरिरहेका छन् । सरकारसँग यस अघि भएको सम्झौता कार्यान्वयन नभएपछि उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले आज हलो र जुवासहित प्रदर्शन …

हलो–जुवासहितको उखु किसानको प्रदर्शन विष्तृतमा

Scroll to Top