विजनेश

stock, banking, market and business news

अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड

चितवन, पुष २ । देशकै तेस्रो पर्यटकीय नगरी रहेको चितवनमा पर्यापर्टनमा मात्रै नभई कृत्रिम रुपमा बनाइएका ठाउँहरुमा पनि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । भरतपुर महानगरपालिका वडानम्वर २२ मा रहेको अम्ब्रेला स्ट्रिटमा रमाउनेहरु थेगिनसक्नु छन् । तिलमाया बर्तोला राप्ती २ चितवन बाट आउनुभएको छ । परिवार सहित आउनुभएको उहाँ अम्ब्रेला स्टिट्र घुमेर खाजा खाँदै …

अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड विष्तृतमा

ऋण खोजेर उखु किसान आन्दोलन गर्न काठमाण्डौमा

मंसिर २९ । सरकारले आफूहरुसँग गरेको प्रतिवद्धता पुरा नगरेपछि सर्लाहीका उखु किसानहरु काठमाण्डौमा आन्दोलन गरिरहेका छन् । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उनीहरु प्रदर्शन गरेका छन् । उनीहरू ’श्रम, पसिनाको मूल्य पाउँ’, ’किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित थिए । रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि …

ऋण खोजेर उखु किसान आन्दोलन गर्न काठमाण्डौमा विष्तृतमा

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई कारागार चलान

मंसिर १८ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई डिल्ली बजार कारागार चलान गरिएको छ। विषेश अदालतले आज थुनछेक आदेश गर्दै बस्न्यातलाई थुनामा पठाउने निर्णय गरेको थियो। भीआईपी थुनुवाका लागि डिल्ली बजार कारागार चर्चित छ। नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्दलाई त्यही राखिएको थियो। टिकापुर घटनामा दोषी ठहर …

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई कारागार चलान विष्तृतमा

नारायणी नदीमा मोटरबोट संचालनमा रोक

मंसिर २८ । भरतपुर महानगरपालिकासँग इजाजत नलिई नारायणी नदीमा मोटरबोट संचालनमा रोक लगाइएको छ । महानगरले एक सुचना जारी गरेर संचालनमा रोक लगाएको हो । महानगरले एक सूचना जारी गरी प्रचलित ऐन, कानुनबमोजिम इजाजत लिएर र करको दायरामा आउने आह्वान गरेको हो । अहिले संचालित कुनै पनि मोटरबोट संचालनमा नआएको महानगरले जनाएकोछ । नारायणी नदीमा …

नारायणी नदीमा मोटरबोट संचालनमा रोक विष्तृतमा

जनकपुरधाममा टर्मीनल भवन निर्माण

मंसिर २३ । जनकपुरधाममा टर्मीनल भवनको निर्माण गरिएको छ । बिमानस्थलको टर्मिनल भनव निर्माण सम्पन्न सँगै हवाइ जहाजका गतिविधि संचालन गर्न सहज हुने पर्यटनमन्त्री योगेश भट्टराइले बताउनुभयो । नेपाल सरकारको ४२ करोड लागानीमा निर्माण सम्पन्न भएको जनकपुरधाम बिमानस्थलको टर्मीनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्कीङ् आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । यो टर्मीनल भवन स्टील …

जनकपुरधाममा टर्मीनल भवन निर्माण विष्तृतमा

नेप्से घट्यो, ऋणात्मक सर्किट ब्रेक पछि साढे ४ घण्टामा ६ प्रतिशतको गिरावट

मंसिर २१ । केही दिनसम्म लगातार बढेको शेयर बजार घट्न थालेको छ । आज नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा …

नेप्से घट्यो, ऋणात्मक सर्किट ब्रेक पछि साढे ४ घण्टामा ६ प्रतिशतको गिरावट विष्तृतमा

विकूले १५ प्रतिशत लाभांश वितरण गर्ने, ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

मंसिर २०, गैंडाकोट । कोभिड १९ को प्रभावकाबीच विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उपस्थिति तथा निर्णय एकिकृत एवम् ३१ औँ वार्षिक साधारण सभा समापन समारोहमा सो जानकारी दिईएको हो । शनिबार अमरापुरीमा भएको समापन समारोहमा बोल्दै विशिष्ट अतिथि विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू एउटा …

विकूले १५ प्रतिशत लाभांश वितरण गर्ने, ३१ औँ वार्षिक साधारण सभा सम्पन्न विष्तृतमा

ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा

मंसिर १९ । ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा गर्ने चेतावनी दिइएको छ ।पछिल्लो समय वढ्दै गएको शेयर रकम र त्यसको कारोवारमा लाग्ने कमसिन धेरै भएको भन्दै घटाउन माग गरिएको हो । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलन नै गर्ने चेतावनी दिएका छन् । पछिल्लो समय एकै …

ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा विष्तृतमा

तीन म्यानपावर कम्पनी निलम्बनमा

मंसिर १८ । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालि लाई विभागले ६ महिना निलम्बन गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी टीकामणि नेउपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरुप …

तीन म्यानपावर कम्पनी निलम्बनमा विष्तृतमा

घाँस-दाउरा गरेर हुर्किएका चन्द्र निजी क्षेत्रको नेतृत्वसम्म

१४ मंसिर, काठमाडौं । चन्द्रप्रसाद ढकालले आइतबार विहान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष जिते। अब उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका चन्द्रको भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् । उनको जीवन कथा थाहा पाउन विगतमै फर्किनुपर्छ । बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र …

घाँस-दाउरा गरेर हुर्किएका चन्द्र निजी क्षेत्रको नेतृत्वसम्म विष्तृतमा

Scroll to Top