विजनेश

stock, banking, market and business news

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

मंसिर १० । आज सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । आज सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ …

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो विष्तृतमा

कुन वाणिज्य बैंकहरुको नाफा कति ?

काठमाण्डौ मंसिर ७ । कोभिड १९ र त्यसको रोकथामका लाग भएको लकडाउनले बैँक क्षेत्रपनि नराम्रो सँग प्रभावित वन्न पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जारी गरिएको विवरण अनुसा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका …

कुन वाणिज्य बैंकहरुको नाफा कति ? विष्तृतमा

लाङटाङ पदमार्गका होटल आजदेखि सञ्चालन गरिने

रसुवा, मंसिर ७ । कोरोना भाइरसका कारण हुने कोभिड १९ रोगको संक्रमण हुने डरका कारण लामो समय वन्द रहेका लाङटाङ पदमार्गका होटल आजदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको व्यवसायिहरुले बताएका छन् । रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड …

लाङटाङ पदमार्गका होटल आजदेखि सञ्चालन गरिने विष्तृतमा

नेप्सेको नयाँ रेकर्ड

काठमाण्डौ, मंसिर ५। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।लगातार उकालो लागेको बजारमा बिहीबार पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६।३२ सुधार आई एक हजार ७७८।१२ मा पुगेको …

नेप्सेको नयाँ रेकर्ड विष्तृतमा

लकडाउनयताकै धेरै पर्यटक कार्तिकमा भित्रिए

काठमाण्डौ, मंसिर ५ । नेपालमा लकडाउन शुरु भएयता पर्यटन व्यवसाय पनि ठप्प भयो । एक त पर्यटक आउने देशमै पनि कोरोनाको महामारी रह्यो भने अर्कोतर्फ आएका पाहुनालाइ राख्न व्यवसायीलाई पनि त्यतिकै डर भयो । तर अहिले कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक …

लकडाउनयताकै धेरै पर्यटक कार्तिकमा भित्रिए विष्तृतमा

सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु

जापान ( टोकियो ), कार्तिक १२ । सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिलो शाखा सुरु गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक सन्तोष चोखालले जानकारी दिनुभयो । सन २०१६ मा सीबी ट्राभल्स एण्ड टुर्सबाट आफ्नो व्यबसायिक यात्रा सुरु …

सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु विष्तृतमा

सामाजिक सुरक्षा भत्ता नरोक्न महिला मन्त्रालयले पठायो पत्र

असोज १९ । पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेपछि विभिन्न दबाबमुलक कार्यक्रम पछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । गत चैतदेखि एकल महिला र अतिअशक्तको सामाजिक सुरक्षा भत्ता कटौती भएको …

सामाजिक सुरक्षा भत्ता नरोक्न महिला मन्त्रालयले पठायो पत्र विष्तृतमा

लागत घटाउन र उत्पादन बढाउन “सेमि हाइटेक” प्रबिधि

बेनी, ५ भदौ ः पछिल्लो समयमा म्याग्दीको तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग बढेको छ । खेति गर्न सहज, रोगकिराबाट बचाउन र उत्पादन बढाउन सकिने भएपछि ब्यवसायिक कृषकहरुले सेमि हाइटेक प्रबिधि अपनाएका हुन् । खुल्ला आकाशमुनी र परम्परागत टनेलभित्र तरकारी खेति गर्दै आएका कृषकहरु पछिल्लो समय चारैतिर जालीले घेरिएको स्थायी पलास्टिक घर (सेमि हाइटेक र हाइटेक) …

लागत घटाउन र उत्पादन बढाउन “सेमि हाइटेक” प्रबिधि विष्तृतमा

पहिरोले मालिकामा ६३ हेक्टर जग्गा बाली सहित क्षति

बेनी, २ भदौ । यसै वर्षको पहिरो जन्य विपद्का कारण म्याग्दीको मालिका गाउपालिकामा ६३ हेक्टर खेतियोग्य जमिन सहित बाली क्षति भएको छ । गाउपालिकाको कृषि शाखाले पहिरो, बाढी र कटानका कारण खेतीबाली र जग्गा जमिनमा पुगेको क्षतिको विवरण संकलन गरेको हो । एक हजार २५९ रोपनी अथवा करिब ६३ हेक्टर जग्गा सहित बाली पनि पूर्ण …

पहिरोले मालिकामा ६३ हेक्टर जग्गा बाली सहित क्षति विष्तृतमा

गोर्खा भूतपुर्व सहकारीको दरवाङमा सेवा केन्द्र

बेनी, १ भदौ । बेनीमा रहेको गोर्खा भूतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले मालिका गाउपालिकाको केन्द्र दरवांङमा सोमबार सेवा केन्द्र स्थापना गरेको छ । मंगला, मालिका, धवलागिरी र तमानखोला गाउपालिकाका सेयर सदस्यहरुको सुबिधाका लागि स्थापना गरिएको सेवा केन्द्रको मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । भारतीय भुतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन वितरणका लागि एभरेष्ट …

गोर्खा भूतपुर्व सहकारीको दरवाङमा सेवा केन्द्र विष्तृतमा

Scroll to Top